बिचार

पशुपतीमा सूचना केन्द्रको अभाव

नेपाल भू राज्यकै सबैभन्दा सर्वमान्य देवालय श्री पशुपतिनाथ मन्दीर, विश्वमानै हिन्दुहरुको आस्थाको केन्द्रका रुपमा लिन सकिन्छ, यस मन्दिरमा बर्षौँदेखि बार्षिक रुपमा लाखौँ तिर्थालुहरु विश्वका कुना कुनाबाट दर्शन गर्न आउने गर्दछन् । यस परिसरलाई अझ व्यवस्थित गरेर विश्व समुदायलाई पर्यटन र पुरातात्वीकरुपमा प्रवद्र्धन गर्न सकिएमा राज्यलाईनै फाइदा पुग्नेमा दुईमत नहोला । उक्त पशुपति क्षेत्रमा नास्तिक भएपनि आस्... विस्तृतमा

जवानीका १० गल्ती जसले पछिसम्म पछुतो महसुस गराउँछ

जीवनका हरेक समयमा हामीले लिएको सबै निर्णय भध्ये केही ठीक हुन्छन् त केही ठिक नहुन पनि सक्छन् । कतिपय समयमा निर्णय गरे पश्चात हामीलार्इ आफ्नो गल्तीको महसुस हुन्छ र यसले हामीलाई लामो समयसम्म खिन्न तुल्याउने गर्छ । विशेषगरी यसबारेमा वृद्धहरुलाई सोध्दा थाहा पाउन सकिन्छ । उनीहरुले जवानीमा गरेका केहि गल्ती बूढो हुँदा सम्म सम्झिरहन्छन् र त्यसको पछुतो जीवनभर महसुस हुने उनीहरू बताउँछन् । १. ‘आइ लभ... विस्तृतमा

नेपालमा प्रदर्शनीबारे गलत बुझाई र गराई

नेपालमा प्रदर्शनीबारे गलत बुझाई र गराई माघ १०, काठमाण्डौँ, विश्वमानै एउटै उत्पादन वा फरक फरक उत्पादन वा नयाँ नयाँ उत्पादनहरु बारे जानकारी दिनका लागि वार्षिक वा अर्धवार्षिक वा उपयुक्त समय र स्थान चयन गरी प्रदर्शनी गर्ने गराउने गरिन्छ, जसमा उत्पादक कम्पनी वा व्यवसायीहरुको सहभागी रहन्छ र उनिहरुसंग भएको उत्पादन सम्बन्धी सो प्रदर्शनीको माध्यमद्धारा उपभोक्तालाई धेरै भन्दा धेरै जानकारी दिने आफ्नो व्... विस्तृतमा

कृषि क्रान्तिको कुरामात्र काम शुन्य

*सन्दर्भ असार पन्ध्र र कृषि पर्यट ः कृषि क्रान्तिको कुरामात्र काम शुन्य* *- भरतराज उप्रेती* जलस्रोत र कृषिको धनी देश नेपालमा यी दुबैको उपयोगमा न त सरकार न त हामी नै जिम्मेवार बन्न सकेका छौ । लाखौं युवाहरु बिदेशको भुमिमा पसिना चुहाइरहेका छन् । आफ्नो घरखेतको त कुरै नगरौ करेसाबारी समेत बाँजो बन्ने अवस्थामा पुगिसकेको छ । कृषिमा वैज्ञानिक प्रणाली लागू हुन नसक्दा पुर्खादेखि हरा... विस्तृतमा

मोबाइल दर्ता प्रक्रिया सजिलो छैन.

सरकारले लागु गर्ने भनेको मोबाइल दर्ता प्रक्रिया त्यति सजिलो छैन, सरकारको यो उद्देस्य राम्रो भएता पनि सजिलै सफलता देखिने छाँट काँट छैन किन भने यसबाट जनतालाई सास्ती, सरकारी संयन्त्रको भौगोलिक हिसाबले सबै ठाउँ बाट सेवा दिन नसक्नु नै प्रमुख कारण हुनेछ यस प्रक्रिया बाट निश्चित ब्राण्डमा काम गर्ने ब्यापारीहरुलाई प्रत्यक्ष फाइदा पुग्ने छ, भने अनाधिकृत रुपमा गरिने मोबाइल व्यापार बन्द हुने छ त्यसै कारण सबै... विस्तृतमा


© 2016 All Rights Reserved

© Copyright 2018 Biztray.com | All Rights Reserved