रोचक

अब विडियो हेर्न मिल्ने पत्रिका

ह्यारी पोटर चलचित्रमा प्रायः पडिने पत्रिकाको नाउँ हो, डेली प्रोफेट । उक्त पत्रीकाको विशेषता के हो भने, भएका घटनाहरु भिडियोमा देखिन्छ । के यो सम्भव छ - कुनै पत्रिकाका चित्रहरु हल्लिने कुरा अब हावा गफ मात्र रहेन । यस्तो हुन सक्ने सम्भावना बढेर गएको छ । र, चित्र हल्लिने र भिडियोसमेत हेर्न मिल्ने पत्रिका अब अर्को महिना प्रकाशित हुने भएको छ । अमेरिकाको इन्टरटेन्मेन्ट विक्लीले भिडियोसमेत हेर्न मिल्ने... विस्तृतमा

अनौठो रेलको लिक

न्यूजिल्याण्डको एउटा रेलको लिक संसारकै अनौठो रेलको लिक बन्न पुगेको छ । धन्यवाद छ, भूकम्पलाई जसले यो लिकलाई यस्तो बाङ्गोटिङ्गो बनाइदियो । तर बीचमा यो लिक केही फोटोग्राफरहरुले डिजिटल्ली बङ्ग्याएको आरोप नलागेको पनि होइन । तर दर्ुइ माइल लामो रेलको लिक नै बाङ्गिएकाले यसमा बहस र्व्यर्थ नै देखिन पुग्यो । ७.१ रेक्टरस्केलको भूकम्प आएपछि रेलको लिक यसरी बाङ्गिएको थियो । विस्तृतमा

यसरी बनाए हिटलरले ६० लाख यहुदीको लासकाे पहाड

इतिहासका एकजना क्रृर तानाशाह हुन् हिटलर । उनी दोस्रो विश्वयुद्धका प्रमुख कारकसमेत हुन् । उनले अनाहकमा ६ वर्षको अवधिमा ६० लाख निर्दोष यहुदीहरुलाई ग्याँस च्याम्बरमा हाली हत्या गरे ।  २० अप्रिल १८८९ मा अष्ट्रियामा जन्मिएका हिटलर जर्मनका नाजी पार्टीका नेता थिए । उनी पहिलो विश्वयुद्धमासमेत सहभागी भएका थिए । सन् १९१९ मा राष्ट्रिय समाजवादी जर्मन मजदुर पार्टी(नाजी पार्टी)को सदस्यता लिए र सन् १... विस्तृतमा

संसारकै धनी भिखारी

हामी जहिले पनि दुनियाको धनी व्यक्ति को ?? भनेर मात्र कुरा गर्ने गर्छौ । तर आज हामी तपाईलाई यस्तो भिखारीको जानकारी गराउदै छौ, जो भिख मागेरै निकै धनी भएका छन् । देसी सिनेमाका अनुसार भारतको मुम्बईमा रहने भारत जेन कयौ वर्षदेखि भिख मागिरहेका छन् । तपाईलाई सुन्दा अचम्म लाग्न सक्छ, लगभग आठ घण्टा सम्म भिख माग्दा पनि उनको पकेटमा दुई देखि ढाई हजार रुपैया सम्म हुने गर्छ ।   भारतमा भीख माग्ने... विस्तृतमा

पाँच सयमा बिक्छन् रत्नपार्कमा महिला

काठमाण्डौ, कुरा सुन्दा अनौठो लाग्न सक्छ तर त्यही गएर देखेका र भोगेकालाई भने यो कुरा अनौठो नलाग्न पनि सक्छ । व्यापार गनै व्यापारी, डन, गुन्डाहरुको थलो भनेर मानिने रत्नर्पाक जति सुन्दा रमाइलो छ त्यति नै घिनलाग्दो ठाँउ पनि छ । धेरै थरी बस्तु, सस्तोमा, धेरै मानिसहरुको थलो मानेर चिनिने रत्नर्पाक अहिले देखि मात्र नभई निकै बर्ष देखि नै महिलाहरु लाई अस्लिलताको  तक्मा भिराउन पछि परेको छैन । कुनै महिला... विस्तृतमा


© 2016 All Rights Reserved

© Copyright 2018 Biztray.com | All Rights Reserved