The Online Mega store in Nepal

Online Store

Free Online Trading Portal for All


BizTray.com

The Online MegaStore in Nepal

परिचयः


“तपाँईको आफ्नै अनलाईन शोरुम” को नाराका साथ नेपालको बजारलाई मध्यनजर गरी क्रेता तथा विक्रेतालाई एउटै थलोमा ल्याउने र एक अर्कामा सम्पर्क गराई सहज र सुलभ तरिकाले सेवा पु¥याउने उद्देश्यले निर्माण गरिएको वेवसाईट नै https://www.BizTray.com हो । यो सबैको एक अनलाईन बजार हो । आशा छ सबैको लागि यो वेवसाईट उपयोगी हुनेछ । यसमा कुनै पनि सामान खरिद — विक्री वा सेवा प्रयोग गर्दा शुल्क वा कमिशन लाग्ने छैन । 


तपाई संग आफ्नो कुनै Website / Blog / Youtube Channel  आदी छ भने Admart Online बाट पैसा कमाउनुहोस ।


https://www.BizTray.com ले नेपालमा विज्ञापनको नयाँ तरिका अपनाएको छ, जसमा एकातर्फ विज्ञापनदाता Advertiser  हुन्छन् जसले आफ्नो उत्पादन वा व्यवसायको विज्ञापन गर्नेछन् भने अर्कोतर्फ प्रसारण Publisher रहने छन जसअनसार Advertiser को विज्ञापन Publisher को पेजमा देखाउने छ र त्यसमा क्लिक भए वा त्यसलाई देखाए वापत Impression को आधारमा Publisher ले E-Sewa मार्फत भुक्तानी पाउने छन् । 


आफुसंग भएको उत्पादन तथा सेवावारे जानकारी दिनुहोस् ।


तपाँई कुनै व्यवसाय गर्नुहुन्छ ? वा तपाई आफ्नो घर, जग्गा, गाडी, मोटरसाईकल, मोवाईल, ल्यापटप, फ्रिज, फर्निचर आदी विक्री गर्ने विचारमा हुनुहुन्छ ? यदी त्यसो हो भने https://www.BizTray.com मा एउटा आई. डी. बनाउनुस र आफु संग भएका कुनै पनि सामान विक्रीको लागि फोटो, त्यसको मुल्य, छुट,  त्यसका फिचरहरु आदि सहित पोष्ट गर्नुहोस् र आफुले बेच्न राखेको सामान कसैले खरिद गर्न चाहेमा आफ्नो प्रोफाईल को अर्डरमा आएको हुन्छ त्यसै अनुसार सम्पर्क गरी सामान वेच्नुहोस् वा सेवा दिनुहोस् । 

https://www.BizTray.com वाट नै सामान खरिद गर्नुहोस् ।


आफुलाई चाहिएको जस्तो सामान खोज्नको लागि बजारमा धेरै चक्कर लगाउनु पर्ने, त्यसको वास्तविक मुल्य थाहा नहुनाले बढी मुल्य तिर्नुपर्ने आदी समस्याहरुले उपभोक्ताहरु मारमा परिरहेको अवस्थामा तपाँईले BizTray.com मा आफुले चाहेको सामान खोजी गरी कहाँ कसले कति छुट दिएका छन् चेक गरी खरिद गर्नुभएमा तपाँईको समय र पैसा दुवैको वचत हुनेछ ।

बजारमा आएका नयाँ नयाँ उत्पादन सम्बन्धी जानकारी दिनुहोस ।

समयको परिवर्तन संगै बजारमा नयाँ नयाँ उत्पादनहरु आईरहेका हुन्छन्, तपाँईले भित्रयाएको वा तपाँईसंग भएको सामान वा सेवाको वारेमा हामीलाई जानकारी गराउनु भएमा हामी तपाँईको उत्पादनलाई https://www.news.BizTray.com मा समाचारको रुपमा आम उपभोक्ताहरुलाई जानकारी गराउने छौँ । 

सेकेन्डहेन्ड मोवाईल तथा ल्यापटप खरिद गर्दा सजग बन्नुहोस् ।

तपाँई बजारमा कसैबाट कुनै सेकन्डहेन्ड मोवाईल वा ल्यापटप खरिद गर्दै हुनुहुन्छ भने सावधान रहनुहोस् त्यो सामान चोरीको पनि हुन सक्छ, त्यसैले https://www.BizTray.com मा त्यस मोवाईलको IMEI वा ल्यापटपको Serial Number को माध्यम द्धारा चेक गरेर मात्र खरिद गर्नुहोस जसले गर्दा तपाई सुरक्षित रहनुहुनेछ साथै आफुले प्रयोग गर्ने मोवाईल वा ल्यापटप दर्ता गरी प्रयोग गर्नुहोस जसले गर्दा तपाईको मोवाईल वा ल्यापटप हराएमा वा चोरी भएमा पाउन सकिने छ । 

https://www.BizTray.com  बाट मर्मत सम्बन्धी जानकारी लिनुहोस् ।

तपाईले आफ्नो मोवाईल, ल्यापटप, गाडी, मोटरसाईकल वा अन्य कुनैपनि सामान कुनै पनि पसलमा मर्मतको लागि बनाउन दिनु भएको छ भने त्यस पसलबाट दिएको विल नम्बरको आधारमा https://www.BizTray.com द्धारा आफ्नो सामान बन्यो की बनेन भनेर तपाँई आफैले कुनैपनि स्थान बाट चेक गर्न सक्नुहुनेछ । 

Paid Banner / Cards आदीको लागि सिधै सम्पर्क गर्नुहोस ।


तपाँईलाई आफ्नो व्यवसाय, सामान, सेवा आदीको वारेमा https://www.BizTray.com मा विज्ञापन गर्नु परेमा, व्यानर राख्नु परेमा, कुनै विषयमा जानकारी लिनुपरेमा वा अन्य कुनै समस्या भएमा सिधै सम्पर्क गर्नुहोस् ।  

 

Thanking you for Using https://www.BizTray.com
 

प्रतिकृया दिनुहोस

समाचार

मुख्य समाचार

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी

Boztray

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी विश्वमै लोकप्रीय अनलाईन शपिङ्ग नेपालमा पनि लोकप्रिय हुँदै गइरहेको कुरा सर्वविदितै छ । आफ्नो व्यवसाय स्थल... .विस्तृतमा


प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त

Save Environment

प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त:  जीवन ज्योती जागरण नेपाल, नामक संस्थाले नेपाल र विश्व वातावरण संरक्षण सम्र्पुण पृथ्वी बासीक... .विस्तृतमा


के तपाँइको मोवाइल सुरक्षित छ ?

Mobile Security

के तपाँइको मोवाइल सुरक्षित छ ? तपाइको दैनिकी बनेको मोवाईल फोन कत्तिको सुरक्षित छ भन्ने कुरा सायद कमैलाई चासोको विषय हुनसक्छ । तर यदी त्यही मोवाईलले... .विस्तृतमा


View more

बजार

View all

अन्तर्वार्ता

View all

साईबर अपराध

View all

मनोरन्जन

View all

बिचार

View all

रोचक

View all


© 2016 All Rights Reserved

© Copyright 2018 Biztray.com | All Rights Reserved