न्यूरोडमा मोवाइल मेला शुरु हुँदै

Mobile Expo

न्यूरोडमा मोवाइल मेला शुरु हुँदै

आज मिति २०७३ । ०९ । १३ गते देखि न्यूरोड मोवाइल महोत्सव सुरु हुने भएको छ । न्यूरोड क्षेत्र वरीपरी रहेका ताम्राकार कम्लेक्स लगायत अन्य पसलहरु समेत मेलाका लागि सजिसजाउ गरिएका छन् भने सबैले प्रत्येक मोवाईलको खरिदमा केही न केही हात खाली नजाने उपहारहरु समेत व्यवस्था गरिएको महोत्सवका संयोजक पुरुषोत्तम बस्नेतले जनाएका छन् । अंग्रेजी नयाँ वर्षलाई लक्षित गरी आयोजना गरिएको यो मोवाईल महोत्सव सातदिन सम्म चल्ने आयोजक कमिटिले जनाएका छन् । संस्थागतको हिसावले मोवाईल क्षेत्र संगठित हुन नसकिरहेको यस समयमा आयोजना हुन लागिरहेको मोवाईल महोत्सवलाई सबै क्षेत्र र विज्ञहरुले सकारात्मक रुपमा लिनु जरुरी छ । नेपालमा पछिल्लो समयमा विकसित हँुदै गईरहेको मेलाको परिभाषा नै फरक बनाइदिएको छ, कुनैपनि मेलामा ग्राहकलाई सामान बेच्नु मात्र मेला हो भन्ने गलत मानसिकता हावी हुनु र कुनै पनि मेलाबाट ग्राहक लाई विभिन्न बहानामा गुणस्तरहिन सामान भिडाउने र पछी सम्पर्क नहुनु मेलाका विषेशता नै हुन् तर हाल न्यूरोडमा हुन गईरहेको रोड शो अर्थात मोवाईल महोत्सवमा भने त्यस्तो हुने छैन किन भने वर्षौ देखि प्रमुख केन्द्रको रुपमा रहेको न्यूरोड मोवाईल बजारले आ-आफ्नै पसलबाट सेवा दिनेछन् त्यसले गर्दा ग्राहकलाई ठगिने र गुणस्तरहिन सामान पर्ने सम्भावना रहदैन । त्यसैगरी ग्राहकले कुनैपनि सामान किन्नु भन्दा अगावै अहिले सञ्चालनमा रहेका अनलाईन बजारहरु बाट पनि सहयोग लिन सक्नेछन् जस्तो की www.kyamu.com, www.BizTray.com, www.hamrobazar.com, www.sastodeal.com आदि वेव साईडहरुबाट आफुले खोजेको र रोजेको सामान कुन पसलमा पाईन्छ ? कुन पसलमा कति प्रतिशत छुट दिएको छ ? त्यसका फिचरहरु के के छन् भन्ने कुराको जानकारी लिएर खरिद गरेमा ग्राहकहरु ठगिन बाट जोजिनेछन् ।

प्रतिकृया दिनुहोस

समाचार

मुख्य समाचार

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी

Boztray

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी विश्वमै लोकप्रीय अनलाईन शपिङ्ग नेपालमा पनि लोकप्रिय हुँदै गइरहेको कुरा सर्वविदितै छ । आफ्नो व्यवसाय स्थल... .विस्तृतमा


प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त

Save Environment

प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त:  जीवन ज्योती जागरण नेपाल, नामक संस्थाले नेपाल र विश्व वातावरण संरक्षण सम्र्पुण पृथ्वी बासीक... .विस्तृतमा


के तपाँइको मोवाइल सुरक्षित छ ?

Mobile Security

के तपाँइको मोवाइल सुरक्षित छ ? तपाइको दैनिकी बनेको मोवाईल फोन कत्तिको सुरक्षित छ भन्ने कुरा सायद कमैलाई चासोको विषय हुनसक्छ । तर यदी त्यही मोवाईलले... .विस्तृतमा


View more

बजार

View all

अन्तर्वार्ता

View all

साईबर अपराध

View all

मनोरन्जन

View all

बिचार

View all

रोचक

View all


© 2016 All Rights Reserved

© Copyright 2018 Biztray.com | All Rights Reserved