बाणिज्य बैङ्कहरुको कर्जा व्याजदर सहकारीको भन्दा धेरै ।

Bank Loan

बाणिज्य बैङ्कहरुको कर्जा व्याजदर सहकारीको भन्दा धेरै । 


काठमाण्डौ, बाणिज्य बैङ्कहरुले धमाधम कर्जामा घोसित रुपमै एकातर्फी व्याजदर बढाएका छन्, बचतमा भने व्याजदर बढाईएको छैन । बैङ्कहरुले आफ्नो तरलतालाई कायम राख्न व्याजदर बढाईएको जनाएका छन् तर व्याजदर यती धेरै बढाईएको छ की बैङ्कबाट कारोबार गर्नु र सहकारी संस्था संग कारोबार गर्नु उस्तै उस्तै भएको छ, यसबाट कर्जा धितो राखी कारोबार गर्ने कारोबारीहरु मारमा पर्ने भएका छन् भने बजारमा महँगी बढ्ने छ त्यसको प्रत्यक्ष असर आम उपभोक्ताले भोग्नु पर्ने प्राय निश्चित भएको छ ।

बाणिज्य बैङ्कहरुले खराव कर्जा असुल उपर गर्नुको साटो ऋणमा व्याजदर बढाइदा सर्बसाधारण मारमा पर्ने भएका हुन् । हाल शेयर बजारमा भएको गिरावट र खराव कर्जाको कारण कतिपय बैङ्कहरु टाट पल्टने अवस्थामा पुग्ने अवस्थाबाट गुज्रिएकोले पनि बैङ्कहरुले एकातर्फि रुपमा व्याजदर बढाईएको अनुमान गर्न सकिन्छ ।   

 

प्रतिकृया दिनुहोस

समाचार

मुख्य समाचार

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी

Boztray

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी विश्वमै लोकप्रीय अनलाईन शपिङ्ग नेपालमा पनि लोकप्रिय हुँदै गइरहेको कुरा सर्वविदितै छ । आफ्नो व्यवसाय स्थल... .विस्तृतमा


प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त

Save Environment

प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त:  जीवन ज्योती जागरण नेपाल, नामक संस्थाले नेपाल र विश्व वातावरण संरक्षण सम्र्पुण पृथ्वी बासीक... .विस्तृतमा


के तपाँइको मोवाइल सुरक्षित छ ?

Mobile Security

के तपाँइको मोवाइल सुरक्षित छ ? तपाइको दैनिकी बनेको मोवाईल फोन कत्तिको सुरक्षित छ भन्ने कुरा सायद कमैलाई चासोको विषय हुनसक्छ । तर यदी त्यही मोवाईलले... .विस्तृतमा


View more

बजार

View all

अन्तर्वार्ता

View all

साईबर अपराध

View all

मनोरन्जन

View all

बिचार

View all

रोचक

View all


© 2016 All Rights Reserved

© Copyright 2018 Biztray.com | All Rights Reserved