मोबाइल र ल्यापटप मर्मत तालिममा भर्ना खुल्यो

Mobile & Laptop Maintenance Training.... @BagBazar...

मोबाइल र ल्यापटप मर्मत तालिममा भर्ना खुल्यो 

काठमाण्डौँ, सूचना प्रविधिको विकास संगै यस क्षेत्रमा रोजगार तथा स्वरोजगारका अवसरहरु पनि रहेका छन् । यसैकुरालाई मध्यनजर गरी बागबजार स्थित विजट्रे टेक्नीकल ट्रेनिङ्ग सेन्टरमा प्राविधिक क्षेत्रमा दक्ष प्राविधिकहरुद्धारा आवस्यक उपकरण तथा ल्याबको सुविधाका साथ वेसिक तथा चिप लेवल मोवाईल र ल्यापटप मर्मत तालिमका कक्षाहरु सञ्चालनमा आएका छन् । 


प्राविधिक तालिम पश्चात पनि प्रशिक्षार्थीहरुलाई रोजगार तथा स्वरोजगार एवं सपोर्टको व्यवस्था हुनुका साथै उक्त तालिम केन्द्रमा मोवाईल, ल्यापटप, क्यामरा तथा अन्य इलेक्ट्रोनिक्सका सामानहरु नयाँ प्रविधिद्धारा ग्यारेन्टीकासाथ तुरुन्तै अनलक, मर्मत गरिने र प्रयोगकर्ताले आफ्नो सामान बनेको वा नबनेको अनलाईन बाट जुनसुकै स्थानबाट कुनैपनि समयमा लिन सक्ने व्यवस्था गरिएको छ । 


अनलाईन बजारलाई जनमुखी र व्यवस्थित बनाउदै अनलाईन बजारमा सबैको पहुँच पु¥याउनका लागि सञ्चालनमा आएको अनलाईन बजार www.biztray.com को स्टोरको रुपमा रहेको उक्त तालिम केन्द्रमा कुनैपनि पसल धनी वा व्यवसायीले अनलाईन बजार र अनलाईन विल भुक्तानी सम्बन्धी जानकारी तथा तालिम केही समयका लागि सित्तैमा लिन सकिने व्यवस्था गरिएको छ । 


BizTray Technical Division & Research Center
BagBaZar, Kathmandu,
Phone: +977 01 4242829

प्रतिकृया दिनुहोस

समाचार

मुख्य समाचार

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी

Boztray

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी विश्वमै लोकप्रीय अनलाईन शपिङ्ग नेपालमा पनि लोकप्रिय हुँदै गइरहेको कुरा सर्वविदितै छ । आफ्नो व्यवसाय स्थल... .विस्तृतमा


प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त

Save Environment

प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त:  जीवन ज्योती जागरण नेपाल, नामक संस्थाले नेपाल र विश्व वातावरण संरक्षण सम्र्पुण पृथ्वी बासीक... .विस्तृतमा


के तपाँइको मोवाइल सुरक्षित छ ?

Mobile Security

के तपाँइको मोवाइल सुरक्षित छ ? तपाइको दैनिकी बनेको मोवाईल फोन कत्तिको सुरक्षित छ भन्ने कुरा सायद कमैलाई चासोको विषय हुनसक्छ । तर यदी त्यही मोवाईलले... .विस्तृतमा


View more

बजार

View all

अन्तर्वार्ता

View all

साईबर अपराध

View all

मनोरन्जन

View all

बिचार

View all

रोचक

View all


© 2016 All Rights Reserved

© Copyright 2018 Biztray.com | All Rights Reserved