नेपालमा सबै भन्दा लोकप्रिय मोबाइलको ब्रान्ड कुन होला ?
अब मोवाइल एन्टीभाइरस बजारमाः

अब मोवाइल एन्टीभाइरस बजारमाः
मोवाइल अहिले व्यवसायीक रुपले पनि सबैको लागि अपरिहार्य वस्तु बन्दै गइरहेको छ । मोवाइल बैँकिंग तथा अन्य धेरै खाले गोप्य सूचनाहरु समेत मोवाइमा रहेका हुन्छन् । तर ती कत्तिको सुरक्षीत छन् ? भन्ने कुरामा खासै कसैको ध्यान जान सकेको छैन । यसले गर्दा आफुले प्रयोग गरिरहोको मोवाइल हराएमा वा कामै नलाग्ने गरी विग्रिएमा त्यस्ता वहुमुल्य डाटाहरु हराउने गरेका छन् । साथै अहिले बजारमा विभिन्न कम्पनीका स्मार्ट फोनहरु उपलब्ध छन् इन्टरनेट समेत त्यसै मोवाइलबाट प्रयोग गर्ने हुँदा मोवाइलमा भाइरस लागेर मोवाईल विस्तारै स्लो हुने, ह््याङ्ग हुने जस्ता समस्याले गर्दा स्मार्ट फोन प्रयोगकर्ताहरुले हैरानी खेप्दै आईरहेका छन् ।
यसै कुराहरुलाई मध्यनजर गरी स्मार्ट फोन र आईफोनलाई लक्षित गरी हाल बजारमा इस्क्यान नामको मोवाइल एन्टीभारस भित्रिएको छ जसको प्रयोगले माथि उल्लेखित समस्याहरुको निराकरण त हुन्छ नै त्यसमा पनि हराएको खण्डमा समेत आफनो मोवाइल एसएमएस को माध्यमद्धारा बन्द गरी मोवाइलमा भएको डाटाको दुरुपयोग बाट रोक्न सकिन्छ भने त्यो मोवाईल कुन स्थानमा छ ? त्यसमा कुन नम्बरको सिमकार्ड हालेको छ भन्ने सम्मको जानकारी पाउन सकिन्छ । त्यसैले स्मार्टफोन प्रयोगकर्ताहरुले आफ्नो मोवाइललाई सुरक्षित राख्नको लागि यो एन्टीभाइरस एक अचुक उपायको रुपमा रहेको कुरा बताइएको छ ।
आफ्नो मोवाइलमा कसरी हाल्ने ?
स्मार्टफोन वा आईफोन प्रयोगकर्ताहरुले आफ्नो मोवाइलमा यो एन्टीभाइरस हाल्नको लागि आफ्नो मोवाइलको प्लेस्टोर वा एप्स्टोरमा गई डाउनलोड गर्ने र आफ्नो मोवाइलमा इन्स्टल गर्ने त्यसपछी एक वर्षको लागि तोकिएको स्थानबाट सिरियल नम्बर खरिद गरी प्रयोग गर्न सकिनेछ । यसको मूल्य एक वर्षको लागि रु. ७०० तोकिएको छ भने यसको लागि निम्न स्थानमा सम्पर्क गर्नुपर्नेछ ।
BizTray.com
Bagbazar, Kathmandu
Phone: 014242829
Mobile: 9841840315
प्रतिकृया दिनुहोस
समाचार
-
'टुटल' र 'पठाओ'लाई पहिले झै चल्न दिन प्रधानमन्त्रीको निर्देशन
बुधबार, २ माघ, २०७५, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी मोटरसाइकल प्रयोगकर्ताहरुले...
-
अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी
अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी विश्वमै लोकप्रीय अनलाईन शपिङ्ग नेपालमा पनि लोकप्रिय हु...
-
प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त
प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त: जीवन ज्योती जागरण नेपाल, नामक संस्थाले न...
-
तिहार तथा छठको अबसरमा छुटै छुटको बहार !
तिहार तथा छठको अबसरमा छुटै छुटको बहार ! काठमाण्डौँ, न्यूरोड पाको स्थित रहेको एस. टी. जी. इन्टरनेश...
-
के तपाँइको मोवाइल सुरक्षित छ ?
के तपाँइको मोवाइल सुरक्षित छ ? तपाइको दैनिकी बनेको मोवाईल फोन कत्तिको सुरक्षित छ भन्ने कुरा सायद...
-
ताम्राकार कम्प्लेक्समा दशैं मोबाइल मेला हुँदै, मोबाइल खरिदमा छुटै छुट
काठमाडौं, २१ असोज । काठमाडौंको मुख्य व्यापारिक केन्द्र पाको न्यूरोडमा अवस्थित ताम्राकार कम्प्लेक्सले...
View all

मुख्य समाचार
'टुटल' र 'पठाओ'लाई पहिले झै चल्न दिन प्रधानमन्त्रीको निर्देशन

बुधबार, २ माघ, २०७५, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी मोटरसाइकल प्रयोगकर्ताहरुले प्रविधिको प्रयोग गरी भाडामा यात्रु बोक्न रोक लगाइ... .विस्तृतमा
अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी विश्वमै लोकप्रीय अनलाईन शपिङ्ग नेपालमा पनि लोकप्रिय हुँदै गइरहेको कुरा सर्वविदितै छ । आफ्नो व्यवसाय स्थल... .विस्तृतमा
प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त

प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त: जीवन ज्योती जागरण नेपाल, नामक संस्थाले नेपाल र विश्व वातावरण संरक्षण सम्र्पुण पृथ्वी बासीक... .विस्तृतमा
View more
बजार
-
तिहार तथा छठको अबसरमा छुटै छुटको बहार !
तिहार तथा छठको अबसरमा छुटै छुटको बहार ! काठमाण्डौँ, न्यूरोड पाको स्थित रहेको एस. टी. जी. इन्टरनेश...
-
ताम्राकार कम्प्लेक्समा दशैं मोबाइल मेला हुँदै, मोबाइल खरिदमा छुटै छुट
काठमाडौं, २१ असोज । काठमाडौंको मुख्य व्यापारिक केन्द्र पाको न्यूरोडमा अवस्थित ताम्राकार कम्प्लेक्सले...
-
नयाँ वर्षको उपलक्ष्यमा अफरै अफर
काठमाण्डौँको न्यूरोड स्थित पाको सडकमा रहेको मोवाईलजेडले विषेश छुटमा SAMSUNG, OPPO, VIVO, NOKIA, ITEL...
अन्तर्वार्ता
-
जनताको क्यामेरा’देखि किन डराउने ?
आफ्नो कामले तारिफ बटुलेर 'लाइम लाइट' खिचेका १२ फिल्मकर्मीको सूची हामीले तयार पारेका छाैं। उत...
साईबर अपराध
-
पृथ्वीमा मानव जिवन संकटमा पर्न सक्ने
पृथ्वीमा मानव जिवन संकटमा पर्न सक्ने प्रविधिको विकासले गर्दा अहिलेको संसारमा विभिन्न असम्भव जस्तो...
-
६जना महिलाहरुलाई जबरजस्ती करणी पछी हत्या गर्ने (Serial Killer) कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त २० बर्ष पछि पक्राउ
घटना बिवरण:- ------------------ मिति २०५३/३/९ गते जि. महोत्तरी बर्दीबास गा.बि.स.-१ बस्ने बर्ष २०...
-
जनताको क्यामेरा’देखि किन डराउने ?
ललितपुर– महानगरीय ट्राफिक प्रहरी महाशाखा निर्देशनमा ललितपुरको ट्राफिक व्यवस्थापनलाई मध्यनजर गर...
मनोरन्जन
-
चलचित्र “छक्का पन्जा” राम्रो व्यापार गर्न सफल
काठमाडौँ भाद्र २७ दीपाश्री निरौलाले फिल्म निर्देशकका रुपमा डेब्यू गरेको चलचित्र “छक्का पन्जा&...
-
भोलि शुक्रबार बाट फरक धारका तीन नेपाली चलचित्र एकैसाथ प्रदर्शनमा आउँदै
काठमाडौँ – भोलि शुक्रबार फरक धारका तीन चलचित्र एकैसाथ प्रदर्शनमा आउँदैछन् । प्रदर...
-
कोलकाता ६ विकेटले पराजित
इन्डियन्सले इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा पहिलो जित हात परेको छ। गएराति भएको खेलमा मुम्बई इन...
बिचार
-
Global Warming Awareness Program New Environment Principal 2 4 2
Do you know ,3.5 to 7 billion trees are cut down per year this is the exact population of the world...
-
पशुपतीमा सूचना केन्द्रको अभाव
नेपाल भू राज्यकै सबैभन्दा सर्वमान्य देवालय श्री पशुपतिनाथ मन्दीर, विश्वमानै हिन्दुहरुको आस्थाको केन्...
-
मतदाताहरुमा अनुरोधः
नेपालको अस्थिर राजनितिको फाईदा यसअघी हाम्रै पुराना नेताहरुले भरपुर रुपमा उठाउदै आएका छन् । हामी जनता...
रोचक
-
अब विडियो हेर्न मिल्ने पत्रिका
ह्यारी पोटर चलचित्रमा प्रायः पडिने पत्रिकाको नाउँ हो, डेली प्रोफेट । उक्त पत्रीकाको विशेषता के हो भन...
-
अनौठो रेलको लिक
न्यूजिल्याण्डको एउटा रेलको लिक संसारकै अनौठो रेलको लिक बन्न पुगेको छ । धन्यवाद छ, भूकम्पलाई जसले यो...
-
यसरी बनाए हिटलरले ६० लाख यहुदीको लासकाे पहाड
इतिहासका एकजना क्रृर तानाशाह हुन् हिटलर । उनी दोस्रो विश्वयुद्धका प्रमुख कारकसमेत हुन् । उनले अनाहकम...