अब मोवाइल एन्टीभाइरस बजारमाः

Antivirus

अब मोवाइल एन्टीभाइरस बजारमाः


मोवाइल अहिले व्यवसायीक रुपले पनि सबैको लागि अपरिहार्य वस्तु बन्दै गइरहेको छ । मोवाइल बैँकिंग तथा अन्य धेरै खाले गोप्य सूचनाहरु समेत मोवाइमा रहेका हुन्छन् । तर ती कत्तिको सुरक्षीत छन् ? भन्ने कुरामा खासै कसैको ध्यान जान सकेको छैन । यसले गर्दा आफुले प्रयोग गरिरहोको मोवाइल हराएमा वा कामै नलाग्ने गरी विग्रिएमा त्यस्ता वहुमुल्य डाटाहरु हराउने गरेका छन् । साथै अहिले बजारमा विभिन्न कम्पनीका स्मार्ट फोनहरु उपलब्ध छन् इन्टरनेट समेत त्यसै मोवाइलबाट प्रयोग गर्ने हुँदा मोवाइलमा भाइरस लागेर मोवाईल विस्तारै स्लो हुने, ह््याङ्ग हुने जस्ता समस्याले गर्दा स्मार्ट फोन प्रयोगकर्ताहरुले हैरानी खेप्दै आईरहेका छन् । 


यसै कुराहरुलाई मध्यनजर गरी स्मार्ट फोन र आईफोनलाई लक्षित गरी हाल बजारमा इस्क्यान नामको मोवाइल एन्टीभारस भित्रिएको छ जसको प्रयोगले माथि उल्लेखित समस्याहरुको निराकरण त हुन्छ नै त्यसमा पनि हराएको खण्डमा समेत आफनो मोवाइल एसएमएस को माध्यमद्धारा बन्द गरी मोवाइलमा भएको डाटाको दुरुपयोग बाट रोक्न सकिन्छ भने त्यो मोवाईल कुन स्थानमा छ ? त्यसमा कुन नम्बरको सिमकार्ड हालेको छ भन्ने सम्मको जानकारी पाउन सकिन्छ । त्यसैले स्मार्टफोन प्रयोगकर्ताहरुले आफ्नो मोवाइललाई सुरक्षित राख्नको लागि यो एन्टीभाइरस एक अचुक उपायको रुपमा रहेको कुरा बताइएको छ । 


आफ्नो मोवाइलमा कसरी हाल्ने ? 


स्मार्टफोन वा आईफोन प्रयोगकर्ताहरुले आफ्नो मोवाइलमा यो एन्टीभाइरस हाल्नको लागि आफ्नो मोवाइलको प्लेस्टोर वा एप्स्टोरमा गई डाउनलोड गर्ने र आफ्नो मोवाइलमा इन्स्टल गर्ने त्यसपछी एक वर्षको लागि तोकिएको स्थानबाट सिरियल नम्बर खरिद गरी प्रयोग गर्न सकिनेछ । यसको मूल्य एक वर्षको लागि रु. ७०० तोकिएको छ भने यसको लागि निम्न स्थानमा सम्पर्क गर्नुपर्नेछ । 

BizTray.com

Bagbazar, Kathmandu

Phone: 014242829

Mobile: 9841840315

प्रतिकृया दिनुहोस

समाचार

मुख्य समाचार

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी

Boztray

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी विश्वमै लोकप्रीय अनलाईन शपिङ्ग नेपालमा पनि लोकप्रिय हुँदै गइरहेको कुरा सर्वविदितै छ । आफ्नो व्यवसाय स्थल... .विस्तृतमा


प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त

Save Environment

प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त:  जीवन ज्योती जागरण नेपाल, नामक संस्थाले नेपाल र विश्व वातावरण संरक्षण सम्र्पुण पृथ्वी बासीक... .विस्तृतमा


के तपाँइको मोवाइल सुरक्षित छ ?

Mobile Security

के तपाँइको मोवाइल सुरक्षित छ ? तपाइको दैनिकी बनेको मोवाईल फोन कत्तिको सुरक्षित छ भन्ने कुरा सायद कमैलाई चासोको विषय हुनसक्छ । तर यदी त्यही मोवाईलले... .विस्तृतमा


View more

बजार

View all

अन्तर्वार्ता

View all

साईबर अपराध

View all

मनोरन्जन

View all

बिचार

View all

रोचक

View all


© 2016 All Rights Reserved

© Copyright 2018 Biztray.com | All Rights Reserved