काठमाडौंको मेयरमा एमाले विजयी

Political

काठमाडौं  महानगरपालिकाको मेयरमा नेकपा एमालेले बाजी मारेको छ । कांग्रेस उम्मेदवार राजुराज जोशीलाई फराकिलो मतअन्तरले हराउदै एमाले उम्मेदवार विद्यासुन्दर शाक्यले काठमाडौंको मेयर पदमा बाजी मारेका हुन् ।

अन्तिम नतिजा अनुसार शाक्यले जोशीलाई १९ हजार ६ सय ४४ मतअन्तरले हराए । शाक्यले ६४ हजार ९ सय १३ मत ल्याउदा उनका निकटतम प्रतिद्वन्द्वी जोशीले ४५ हजार २ सय ६९ मत मात्रै पाए । मतगणना सुरु भएदेखिनै शाक्यले लिड गर्दै आइरहेका थिए ।

मेयर पदमा फराकिलो मतअन्तरले पराजित भएको कांग्रेसले उपमेयरमा चित्त बुझाएको छ । नेपाली कांग्रेसकी उम्मेदवार हरिप्रभा खड्गीले सहज जित निकाल्दै उपमेयरमा बाजी मारेकी हुन् ।

एमाले र राप्रपा गठबन्धनका उम्मेदवार राजाराम श्रेष्ठलाई फराकिलो अन्तरले हराउदै कांग्रेस उम्मेदवार हरिप्रभा खड्गीले सहज जीत निकालेकी हुन् । खड्गीले श्रेष्ठलाइृ २४ हजार ९८ मतले हराए । खड्गीले ५८ हजार ९ सय ५२ मत पाइन भने भने श्रेष्ठले ३४ हजार ८ सय ५४ मत पाए ।

प्रतिकृया दिनुहोस

समाचार

मुख्य समाचार

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी

Boztray

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी विश्वमै लोकप्रीय अनलाईन शपिङ्ग नेपालमा पनि लोकप्रिय हुँदै गइरहेको कुरा सर्वविदितै छ । आफ्नो व्यवसाय स्थल... .विस्तृतमा


प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त

Save Environment

प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त:  जीवन ज्योती जागरण नेपाल, नामक संस्थाले नेपाल र विश्व वातावरण संरक्षण सम्र्पुण पृथ्वी बासीक... .विस्तृतमा


के तपाँइको मोवाइल सुरक्षित छ ?

Mobile Security

के तपाँइको मोवाइल सुरक्षित छ ? तपाइको दैनिकी बनेको मोवाईल फोन कत्तिको सुरक्षित छ भन्ने कुरा सायद कमैलाई चासोको विषय हुनसक्छ । तर यदी त्यही मोवाईलले... .विस्तृतमा


View more

बजार

View all

अन्तर्वार्ता

View all

साईबर अपराध

View all

मनोरन्जन

View all

बिचार

View all

रोचक

View all


© 2016 All Rights Reserved

© Copyright 2018 Biztray.com | All Rights Reserved