के हो स्मार्ट सिटी ?

Smart Cities

स्मार्ट सिटीका न्युनतम आधारहरु:


हाल नवनिर्बाचित प्रतिनिधिहरुले आफ्नो कार्यथलो लाइ स्मार्ट सिटी बनाउछौ भनेका छन्, के हो त स्मार्ट सिटी भनेको ? बुझ्नु जरुरी छ त्यसैले स्मार्ट सिटी को बारेमा केहि जानकारी दिने प्रयाश गरिएको छ : 


१. जनताका आधारभूत आबस्यकताहरु जस्तै : खानेपानी, बत्ति, स्थानीय फोहोरको उचित व्यस्थापन, सरसफाई र सम्पूर्ण पाइप लाइन सरकारद्वारा जनतालाई उपलब्ध गराउने,
२. जनतालाई आबस्यकता अनुसार चाहेको समयमा यातायातको सुबिधा उपलब्ध गराउने र सोहि अनुरुप को बाटोघाटो व्यवस्थापन हुनुपर्ने,
३. आफ्नो गाउ वा शहरमा शान्ति सुरक्ष्या कायम गर्ने र आबस्यक परेको खण्डमा तुरुन्त शान्ति सुरक्ष्या को प्रत्याभूति दिने, 
४. चाहेको बखतमा तुरुन्त उपलब्ध हुनेगरी अम्बुलेंस र दमकल सेवा उपलब्ध गराउने, 
५. यति हुँदा हुँदै पनि सुचना प्रबिधिको सरल पहुँच, इन्टरनेट र सूचना केन्द्रले त्यस स्थानमा बसोबास गर्ने सम्पूर्ण नागरिकको डाटा राख्ने क्ष्यामता हुनु पर्ने 


जस्ता न्युनतम आधारहरु स्मार्ट सिटिका रहेका छन्, निर्बाचित प्रतिनिधिहरुले आफ्नो चुनाबी नाराको लागि मात्र स्मार्ट सिटीको नाम लिएको भए त भन्नु केहि छैन तर यस्ता आधारभूत आबस्यकता बिना नै कसैले आफ्नो शहरलाई स्मार्ट सिटी हो भन्छ भने त्यसको भण्डाफोर हुने छ भने हाम्रो सस्था प्रबिधि उपभोक्ता मंच, नेपाल यस्ता जनसरोकारका बिषयमाहरुमा सहयोग गर्न हरपल तयार रहेको छ 

प्रतिकृया दिनुहोस

समाचार

मुख्य समाचार

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी

Boztray

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी विश्वमै लोकप्रीय अनलाईन शपिङ्ग नेपालमा पनि लोकप्रिय हुँदै गइरहेको कुरा सर्वविदितै छ । आफ्नो व्यवसाय स्थल... .विस्तृतमा


प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त

Save Environment

प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त:  जीवन ज्योती जागरण नेपाल, नामक संस्थाले नेपाल र विश्व वातावरण संरक्षण सम्र्पुण पृथ्वी बासीक... .विस्तृतमा


के तपाँइको मोवाइल सुरक्षित छ ?

Mobile Security

के तपाँइको मोवाइल सुरक्षित छ ? तपाइको दैनिकी बनेको मोवाईल फोन कत्तिको सुरक्षित छ भन्ने कुरा सायद कमैलाई चासोको विषय हुनसक्छ । तर यदी त्यही मोवाईलले... .विस्तृतमा


View more

बजार

View all

अन्तर्वार्ता

View all

साईबर अपराध

View all

मनोरन्जन

View all

बिचार

View all

रोचक

View all


© 2016 All Rights Reserved

© Copyright 2018 Biztray.com | All Rights Reserved