चुचेपाटी के एल टावरमा मोबाइल एक्स्पो सुरु :

Mobile Expo

काठमाडौं असार ५, काठमाडौंको चाबहिल चुचेपाटी स्थित के एल टावरमा सि टि भि मोबाईलले १५ दिन को लागि के एल मोबाइल हब एक्स्पो सन्चालनमा ल्याएको छ । सो मोबाइल एक्स्पोबाट त्यस भेग लगायत त्यस क्षेत्रका मोबाइल पारखीहरुले समेत फाईदा लिन सक्ने कुरा बाताइएको छ । सि टि भि मोबाइलका संचालक सँगम राइले बाताये अनुसार निम्न बमोजिमको सुबिधा ग्राहकहरुका लागि उपलब्ध गराइएको छ : 

१ रु एक हजार देखी एकलाख पैतिस हजार सम्मका अन्तरराष्ट्रिय स्तरका मोबाइल उपलब्ध छन । 
२ मोबाइल साट्ने "पुरानो ल्याउनुस् नयाँ लैजानुस्" सुबिधा । 
३ लक्की ड्र द्वारा मलेसिय वा थाइल्यान्ड सित्तैमा घुम्ने सुबिधा । 
४ फेस टु फेस साठी मिनेट मोबाइल मर्मत सेवा । 
५ सेल्फी जोन मा सेल्फी हानेर सबै भन्दा बढी लाइक र शेयर पाएका ग्राहकहरुलाई एस्८ साम्सुङ मोबाइल पुरस्कार दिइने । 

प्रतिकृया दिनुहोस

समाचार

मुख्य समाचार

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी

Boztray

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी विश्वमै लोकप्रीय अनलाईन शपिङ्ग नेपालमा पनि लोकप्रिय हुँदै गइरहेको कुरा सर्वविदितै छ । आफ्नो व्यवसाय स्थल... .विस्तृतमा


प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त

Save Environment

प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त:  जीवन ज्योती जागरण नेपाल, नामक संस्थाले नेपाल र विश्व वातावरण संरक्षण सम्र्पुण पृथ्वी बासीक... .विस्तृतमा


के तपाँइको मोवाइल सुरक्षित छ ?

Mobile Security

के तपाँइको मोवाइल सुरक्षित छ ? तपाइको दैनिकी बनेको मोवाईल फोन कत्तिको सुरक्षित छ भन्ने कुरा सायद कमैलाई चासोको विषय हुनसक्छ । तर यदी त्यही मोवाईलले... .विस्तृतमा


View more

बजार

View all

अन्तर्वार्ता

View all

साईबर अपराध

View all

मनोरन्जन

View all

बिचार

View all

रोचक

View all


© 2016 All Rights Reserved

© Copyright 2018 Biztray.com | All Rights Reserved