मेलाको अबसरमा छुटै छुट

Offer

मेलाको अबसरमा छुटै छुट 

बिजया दशमी २०७४ तथा चाडवाडको अवसर पारेर न्यूरोडको पाकोमा मोवाईल तथा अन्य सामानहरु विशेष छुटका साथ विक्रि बितरण भईरहेको छ । चाडवाडकै अवसरमा हरेक मोवाईल, व्याट्री, हेडफोन, पावर बैँक तथा अन्य सम्पुर्ण सामानहरुको खरिदमा ३० प्रतिशत सम्म छुट दिएको एस.टी.जी इन्टरनेशका सञ्चालक श्री राम श्रेष्ठले बताएका छन् । यो क्रम आउँदो छठ पर्व सम्म लगातार रहने कुरा पनि श्रेष्ठले जानकारी गराउनु भएको छ । 

प्रतिकृया दिनुहोस

समाचार

मुख्य समाचार

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी

Boztray

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी विश्वमै लोकप्रीय अनलाईन शपिङ्ग नेपालमा पनि लोकप्रिय हुँदै गइरहेको कुरा सर्वविदितै छ । आफ्नो व्यवसाय स्थल... .विस्तृतमा


प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त

Save Environment

प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त:  जीवन ज्योती जागरण नेपाल, नामक संस्थाले नेपाल र विश्व वातावरण संरक्षण सम्र्पुण पृथ्वी बासीक... .विस्तृतमा


के तपाँइको मोवाइल सुरक्षित छ ?

Mobile Security

के तपाँइको मोवाइल सुरक्षित छ ? तपाइको दैनिकी बनेको मोवाईल फोन कत्तिको सुरक्षित छ भन्ने कुरा सायद कमैलाई चासोको विषय हुनसक्छ । तर यदी त्यही मोवाईलले... .विस्तृतमा


View more

बजार

View all

अन्तर्वार्ता

View all

साईबर अपराध

View all

मनोरन्जन

View all

बिचार

View all

रोचक

View all


© 2016 All Rights Reserved

© Copyright 2018 Biztray.com | All Rights Reserved