चाडबाड अफर

चाडबाड अफर

चाडबाड अफर 

विगत लामो समयदेखि चिरपरिचत मोवाइल जगतमा निरन्तर सेवा दिईरहेको न्यूरोडको पाको स्थित Peoples MobileZ द्धारा नेपालीहरुको महान चाड वडादशैँ, दिपावली, नेपाल सम्बत् तथा छठ पर्वको अवसरमा निम्न बमोजिम सेवाहरु उपलब्ध गराएको छ:
     १) मोवाईलको खरिदमा विशेष छुट । 
     २) प्रत्येक मोवाईलको खरिदमा हात खाली नजाने उपहारका साथै बम्पर उपहार । 
     ३) मोवाईल Exchange अफर 
     ४) विशेष छुटमा तुरुन्त मोवाइल मर्मत तथा एसेसरिजहरुमा छुटको व्यवस्था । 
सो अफर छठ पर्व सम्म यथावत रहने पिपुल्स मोवाइलजेडका सञ्चालक श्री नरेश महर्जनले जानकारी दिनुभएको छ । 

प्रतिकृया दिनुहोस

समाचार

मुख्य समाचार

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी

Boztray

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी विश्वमै लोकप्रीय अनलाईन शपिङ्ग नेपालमा पनि लोकप्रिय हुँदै गइरहेको कुरा सर्वविदितै छ । आफ्नो व्यवसाय स्थल... .विस्तृतमा


प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त

Save Environment

प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त:  जीवन ज्योती जागरण नेपाल, नामक संस्थाले नेपाल र विश्व वातावरण संरक्षण सम्र्पुण पृथ्वी बासीक... .विस्तृतमा


के तपाँइको मोवाइल सुरक्षित छ ?

Mobile Security

के तपाँइको मोवाइल सुरक्षित छ ? तपाइको दैनिकी बनेको मोवाईल फोन कत्तिको सुरक्षित छ भन्ने कुरा सायद कमैलाई चासोको विषय हुनसक्छ । तर यदी त्यही मोवाईलले... .विस्तृतमा


View more

बजार

View all

अन्तर्वार्ता

View all

साईबर अपराध

View all

मनोरन्जन

View all

बिचार

View all

रोचक

View all


© 2016 All Rights Reserved

© Copyright 2018 Biztray.com | All Rights Reserved