पृथ्वीमा मानव जिवन संकटमा पर्न सक्ने

पृथ्वीमा मानव जिवन संकटमा पर्न सक्ने

पृथ्वीमा मानव जिवन संकटमा पर्न सक्ने

प्रविधिको विकासले गर्दा अहिलेको संसारमा विभिन्न असम्भव जस्तो लाग्ने कतिपय कामहरु समेत केही क्षणमै सम्पन्न भईरहेको देख्न सकिन्छ, आर्थिक क्षेत्र, कृषी, व्यवस्थापन लगायत अन्य धेरै क्षेत्रहरुमा काम गर्ने कारिन्दाको रुपमा मानव निर्मित रोबोटहरुले गर्दै आएका छन्, यसले गर्दा संसारमा मानिसहरु बेरोजगार बन्दै गईरहेका छन् । रोबोटीक्सको क्षेत्रमा हाल आएर Artificial Intelligence  को प्रयोग गरिएको छ । जसको संख्या अत्याधिक हुन गएमा तिनिहरुले नै आफु जस्तै अन्य रोबोर्टहरु बनाउन सक्नेछन् र संसारबाट मानव लगायत अन्य प्राणीहरु समेत अल्पमतमा पर्नेछन् र अन्ततः यिनिहरुको अस्तित्व समाप्त हुँदै जानेछ ।


उर्जासिल उद्योग र अधिक जनसंख्याका कारण विश्वमा बढ्दै गएको तापक्रम, मौसमको पविर्तनले देखाए अनुसार अवको केही सताव्दी भित्रनै पृथ्वीबाट मानव जिवन संकटमा पर्दै जानेछ तेश्रो विश्वयुद्धले धेरै मानव जिवन र क्षेत्रलाई नष्ट गर्नेछ भने चौथो विश्वयुद्ध रोबर्टहरुको हुनेछ जसद्धारा पृथ्वीबाट मानिसहरु सदाकालागि विलय हुनेछन् । 

 

यसविचमा मानवले आफ्नो अस्तित्व बचाउनका लागि भएपनि बस्न योग्य अन्य ग्रहहरुको खोजि गर्नुपर्ने अत्यन्त आवस्यकता देखिएको छ । 

प्रतिकृया दिनुहोस

समाचार

मुख्य समाचार

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी

Boztray

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी विश्वमै लोकप्रीय अनलाईन शपिङ्ग नेपालमा पनि लोकप्रिय हुँदै गइरहेको कुरा सर्वविदितै छ । आफ्नो व्यवसाय स्थल... .विस्तृतमा


प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त

Save Environment

प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त:  जीवन ज्योती जागरण नेपाल, नामक संस्थाले नेपाल र विश्व वातावरण संरक्षण सम्र्पुण पृथ्वी बासीक... .विस्तृतमा


के तपाँइको मोवाइल सुरक्षित छ ?

Mobile Security

के तपाँइको मोवाइल सुरक्षित छ ? तपाइको दैनिकी बनेको मोवाईल फोन कत्तिको सुरक्षित छ भन्ने कुरा सायद कमैलाई चासोको विषय हुनसक्छ । तर यदी त्यही मोवाईलले... .विस्तृतमा


View more

बजार

View all

अन्तर्वार्ता

View all

साईबर अपराध

View all

मनोरन्जन

View all

बिचार

View all

रोचक

View all


© 2016 All Rights Reserved

© Copyright 2018 Biztray.com | All Rights Reserved