के तपाँइको मोवाइल सुरक्षित छ ?

Mobile Security

के तपाँइको मोवाइल सुरक्षित छ ?

तपाइको दैनिकी बनेको मोवाईल फोन कत्तिको सुरक्षित छ भन्ने कुरा सायद कमैलाई चासोको विषय हुनसक्छ । तर यदी त्यही मोवाईलले समस्या दिएमा बिभिन्न समस्याहरु आउन सक्छन् जस्तैः मोबाइल ह्याङ हुने, कन्ट्याक्टहरु हराउने, विच विचमा आफै रि-स्टार्ट भइरहने, परिवारमा नपच्ने खालका विज्ञापनहरु मोवाइलमा आफै आईरहने आदी समस्याहरु देखा पर्न सक्छन् । अझ तपाई आफ्नो मोवाईल बाट इ-बैँकिङ प्रयोग गर्नुहुन्छ भने त तपाईको डाटा चोरी भएर आफ्नो एकाउन्टमा भएको व्यालेन्स समेत चट् हुन सक्छ । यस्ता समस्याहरु समाधान गर्नको लागि तपाँईले आफ्नो मोवाईल कत्तिको सुरक्षित छ भन्ने कुराको जानकरी लिनु अति आवस्यक छ ।

eScan (Mobile Security for Android)  

यो मोवाइल भर्सनमा बनेको एक प्रकारको मोवाईल एन्टीभाइरस हो, यो एन्टीभाईरसले तपाईको मोवाईललाई भाइरस लगायत विभिन्न समस्याहरुबाट जोगाउनुका साथै तपाँईको मोवाईल हराएमा पनि तपाईको मोवाईलमा भएको डाटा लाई मिसयुज हुनबाट जोगाउछ । साथै www.biztray.com बाट चौबिसै घण्टा अनलाईन सपोर्टको व्यवस्था गरिएको छ । यसको खुद्रा विक्रि मुल्य एक वर्षको लागि रु. ७७५/- रहेको छ ।  

कहाँ पाईन्छ ?

यो एन्टीभाईरस www.biztray.com मा लगइन गरेर डाउनलोड गरी अनलाईनबाट खरिद गर्न सकिन्छ भने सि. टि. सी. मलको ग्राउण्ड फ्लोरमा रहेको SMS मोवाईल स्टोर, शंकर जीः 9841696551, पाको न्यूरोडमा रहेको एस. टी. जी. इन्टरनेशनल रामजीः 9841204826 र चावहिलको जयबागेश्वरी मोवाईल ट्रयाक, नरेशजीः 9801214057 मा सम्पर्क गरी आफ्नो मोवाईलमा एन्टीभारस राखी सुरक्षित रहन सकिन्छ ।

 

    

प्रतिकृया दिनुहोस

समाचार

मुख्य समाचार

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी

Boztray

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी विश्वमै लोकप्रीय अनलाईन शपिङ्ग नेपालमा पनि लोकप्रिय हुँदै गइरहेको कुरा सर्वविदितै छ । आफ्नो व्यवसाय स्थल... .विस्तृतमा


प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त

Save Environment

प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त:  जीवन ज्योती जागरण नेपाल, नामक संस्थाले नेपाल र विश्व वातावरण संरक्षण सम्र्पुण पृथ्वी बासीक... .विस्तृतमा


के तपाँइको मोवाइल सुरक्षित छ ?

Mobile Security

के तपाँइको मोवाइल सुरक्षित छ ? तपाइको दैनिकी बनेको मोवाईल फोन कत्तिको सुरक्षित छ भन्ने कुरा सायद कमैलाई चासोको विषय हुनसक्छ । तर यदी त्यही मोवाईलले... .विस्तृतमा


View more

बजार

View all

अन्तर्वार्ता

View all

साईबर अपराध

View all

मनोरन्जन

View all

बिचार

View all

रोचक

View all


© 2016 All Rights Reserved

© Copyright 2018 Biztray.com | All Rights Reserved