तिहार तथा छठको अबसरमा छुटै छुटको बहार !

STG International

तिहार तथा छठको अबसरमा छुटै छुटको बहार !

काठमाण्डौँ, न्यूरोड पाको स्थित रहेको एस. टी. जी. इन्टरनेशनलले हरेक मोवाइलको खरिदमा २ वटा (Couple) सिमकार्ड सित्तैमा उपलब्ध गराउने जनाएको छ । यसका साथै दिपावली देखि छठको अवधीभर मोवाइलका अन्य एसेसरिजहरु जस्तैः कुनैपनि मोवाइलको व्याट्री, हेडफोन, चार्जर, व्लुटुथ, कभर, ग्लास आदीमा पनि विशेष छुटका साथै हरेक सामानको खरिदमा एउटा सिमकार्ड सित्तैमा उपलब्ध गराउने जनाएको छ ।


त्यस्तै तिहारमा दाजु भाई तथा दिदी बहिनीहरुलाई विशेष उपहारको रुपमा, सेल्फी स्टिक, हेडफोन, व्लुटुथ स्पिकर, पेन ड्राइभ, मेमोरी कार्ड आदी दिन सकिने र उक्त सामानहरुको खरिदमा १० देखि ६० प्रतिशत सम्म छुुटको व्यवस्था गरिएको जनाएको छ । साथै एस. टी. जी. का कुनै पनि उत्पादनहरु www.biztray.com बाट अनलाईन खरिद गरेमा काठमाण्डौ उपत्यका भरी सित्तैमा होम डेलिभरीको व्यवस्था गरिएको पनि कम्पनीले जनाएको छ । एस. टी. जि. स्टोरका सामानहरुको बारेमा बुझ्न, अनलाईन अर्डर गर्न वा कुनैपनि जानकारी लिनको लागि मोवाईल नं. ९८४१२०४८२६ मा सिधै सम्पर्क गर्न सकिनेछ ।   

 

प्रतिकृया दिनुहोस

समाचार

मुख्य समाचार

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी

Boztray

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी विश्वमै लोकप्रीय अनलाईन शपिङ्ग नेपालमा पनि लोकप्रिय हुँदै गइरहेको कुरा सर्वविदितै छ । आफ्नो व्यवसाय स्थल... .विस्तृतमा


प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त

Save Environment

प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त:  जीवन ज्योती जागरण नेपाल, नामक संस्थाले नेपाल र विश्व वातावरण संरक्षण सम्र्पुण पृथ्वी बासीक... .विस्तृतमा


के तपाँइको मोवाइल सुरक्षित छ ?

Mobile Security

के तपाँइको मोवाइल सुरक्षित छ ? तपाइको दैनिकी बनेको मोवाईल फोन कत्तिको सुरक्षित छ भन्ने कुरा सायद कमैलाई चासोको विषय हुनसक्छ । तर यदी त्यही मोवाईलले... .विस्तृतमा


View more

बजार

View all

अन्तर्वार्ता

View all

साईबर अपराध

View all

मनोरन्जन

View all

बिचार

View all

रोचक

View all


© 2016 All Rights Reserved

© Copyright 2018 Biztray.com | All Rights Reserved