तपाई स्मार्टफोनको प्रयोगगर्दै हुनुहुन्छ ? दैनिक ३० मिनेट फोने बन्द राख्नुहोस फाईदै-फाईदा

स्मार्टफोन

धेरै को  हातमा स्मार्टफोन छ तर कतिपयले यसको प्रयोग गर्न नजान्दा निकै सास्ती भोग्नु परेको हुनसक्छ । मानिसहरुलाई स्मार्टफोन लगातार प्रयोग गर्ने बानीनै बसीसकेको छ ।

स्मार्टफोनको को सुरक्षाप्रदायक Accellion कम्पनीका CEO योर्गन एडहोल्मले हरेक दिन कम्तिमा ३० मिनट आफ्नो स्मार्टफोन बन्द गर्न सल्लाह दिएका छन् । यसको लागि उनले केहि कारण समेत बताएका छन् ।

 स्मार्टफोन दैनिक ३० मिनेटभन्दा बढी बन्द गर्दा हुने फाइदा यस्ता छन् :-

१. मोबाइलको पनि मल्टीटास्क ब्रेन हुन्छ । मोबाइलले लगातार लामो समय काम गरिराखेको हुन्छ । यस्तो अवस्थामा मोबाइलको स्विच अफ गर्दा उक्त ब्रेन रिफ्रेस हुने अवसर पाउँछ । यसो गर्दा मोबाइलले सहज सेवा दिन्छ ।

२. यदी तपाइँको मोबाइल तात्दै गएको छ भने तपाइँको मोबाइल ह्यांग हुने तथा स्लो हुने हुन सक्छ वा तपाइको मोबाइल तातेको छैन भनेपनि भित्रि टुल्सहरु तातेको तपाइँलाई थाहा नहुन सक्छ । त्यसैले दैनिक केहि समय यसलाई सेलाउनकको लागि मोबाइल बन्द गर्दा राम्रो हुन्छ ।

३. धेरै मानिसले दैनिक जीवनमा स्मार्टफोनको अत्याधिक प्रयोग गर्छ । यस्तो अवस्थामा मानिसको ब्रेन थाक्छ । त्यसैले सकेसम्म आफुलाई फ्रेस बनाउन आधा घण्टा भन्दा बढी मोबाइल स्विच गर्नु राम्रो हुन्छ ।

४. एक रिसर्चको अनुसार ६१ प्रतिशत मानिसहरु मोबाइलमा नोटिफिकेशन नहेरी सुत्न सक्दैनन् । जब नोटिफिकेशनमा ध्यान जान्छ तब त्यसको रिप्लाई तथा बिबिध कारण व्यस्तता बढ्न गई आफ्नो दैनिक काम समेत ध्यान दिन असहज हुन्छ त्यसैले मोबाइललाई केहि घण्टा अफ गरेर आफूले गर्नुपर्ने महत्वपूर्ण काम गर्न थाल्नु पर्छ ।


५. यदी तपाइँ निश्चित समय मोबाइल बन्द गर्न सक्नुहुन्न भनेपनि दैनिक एकपटक रिस्टार्ट गर्ने बानी बसाल्नुस । यसो गर्दा तपाइँको मोबाइलको ब्याकग्राउण्ड एप्सहरु बन्द हुन्छन् र मोबाइलले राम्ररि काम गर्न थाल्छ ।

६. फोन बन्द गर्नुको अर्को फाइदा ब्याट्रीलाई पनि छ । फोन लगातार प्रयोग गर्दा ब्याट्री लाइफ स्वत: छिटो समाप्त हुन्छ तर दैनिक निश्चित समय बन्द गर्नाले फोनको ब्याट्री तात्न तथा लगातार व्यस्त रहनबाट बचाउन सकिन्छ । ब्याट्रीलाई लामो समय टिकाउन उसले रेस्ट पाउनु आवश्यक छ ।

प्रतिकृया दिनुहोस

समाचार

मुख्य समाचार

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी

Boztray

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी विश्वमै लोकप्रीय अनलाईन शपिङ्ग नेपालमा पनि लोकप्रिय हुँदै गइरहेको कुरा सर्वविदितै छ । आफ्नो व्यवसाय स्थल... .विस्तृतमा


प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त

Save Environment

प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त:  जीवन ज्योती जागरण नेपाल, नामक संस्थाले नेपाल र विश्व वातावरण संरक्षण सम्र्पुण पृथ्वी बासीक... .विस्तृतमा


के तपाँइको मोवाइल सुरक्षित छ ?

Mobile Security

के तपाँइको मोवाइल सुरक्षित छ ? तपाइको दैनिकी बनेको मोवाईल फोन कत्तिको सुरक्षित छ भन्ने कुरा सायद कमैलाई चासोको विषय हुनसक्छ । तर यदी त्यही मोवाईलले... .विस्तृतमा


View more

बजार

View all

अन्तर्वार्ता

View all

साईबर अपराध

View all

मनोरन्जन

View all

बिचार

View all

रोचक

View all


© 2016 All Rights Reserved

© Copyright 2018 Biztray.com | All Rights Reserved