सेकेन्डहेन्ड मोबाइल र ल्यापटप खरिद गर्दै हुनुहुन्छ ?

Secondhand Mobile & Laptop

बजारमा कसै संग सेकेन्ड हेन्ड मोबाइल वा ल्यापटप खरिद गर्दै हुनुहुन्छ ?

कहिलेकाही जानी जानी फसिन्छ भने कहिले कहिँ नजानेर फसिन्छ यदि तपाई कुनै सेकेन्डहेन्ड मोबाइल र ल्यापटप सस्तो पाएकै भरमा खरिद गर्दै हुनुहुन्छ भने तपाइ कुनै पनि बेला फस्न सक्नु हुन्छ जानी जानी फस्ने हरुलाई त थाहा हुन्छ त्यसैले उनीहरु त्यसरी नै व्यवहार गर्छन तर जति पनि फसेका छन् प्राय थाहा नपाएर फसेका उदाहरणहरु प्रसस्त छन्, चोरी वा लुटपाट भएको सामान तपाईबाट बरामद भएमा नेपालको कानून अनुसार तपाइलाई नै त्यसको मतियार ठान्ने प्राबधान छ त्यसैले सेकेन्डहेन्ड मोबाइल र ल्यापटप खरिद गर्दा निकै नै साबधानी पुर्बक गर्नु पर्दछ / तपाई कुनै सेकेन्डहेन्ड मोबाइल र ल्यापटप खरिद गर्दै हुनुहुन्छ भने निम्न कुराहरुमा ध्यान दिनुहोस :

१. अपरचित मान्छेले कुनै बहुमुल्य बस्तु सस्तोमा दिदै छ भने खरिद नगर्नुहोस

२. तपाइले खरिद गर्नु नै छ भने त्यसको बिल बिजक, नागरिकताको फोटोकपी वा अन्य कुनै परिचयपत्र लिन नभुल्नुहोस 

३. कुनै पसलबाट सेकेन्डहेन्ड मोबाइल वा ल्यापटप खरिद गर्दै हुनुहुन्छ भने पसलको नाम खुल्ने गरि तयार भएको बिल बिजकमा विवरण खुलाएर बिल लिन नभुल्नुहोस 

४. अनलाइन बाट खरिद गर्दा, तपाई फस्न सक्नु हुन्छ, त्यसैले आबस्यक कागजात बिना कारोबार नगर्नुहोस 

५. तपाइलाई कुनै मोबाइल चोरी भएको वा हराएको शंका लागेमा www.secondhand.com.np  मा Login गर्नुहोस.र मोबाइल को IMEI नम्बर र ल्यापटपको सिरिअल नम्बर टाइप गरि चेक गर्नुहोस त्यसमा हराएको भनेर रिपोर्ट परेको वा अरुको नाममा दर्ता भएको सामान खरिद नगर्नुहोस 

६. सेकेन्डहेन्ड मोबाइल, ल्यापटप, तथा अन्य सामानहरु खरिद र बिक्रि गर्ने उदेश्यका साथ् काठमाडौँ को CTC मलमा SECONDHAND STORE खुलेको छ यहाँ तपाइले आफ्नो पुरानो समान बेच्न सक्नु हुन्छ भने यहाँ बाट सुरिक्षित तरिकाले आफुलाई चाहिएको सामान खरिद पनि गर्न सक्नु हुनेछ . 

 

प्रतिकृया दिनुहोस

समाचार

मुख्य समाचार

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी

Boztray

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी विश्वमै लोकप्रीय अनलाईन शपिङ्ग नेपालमा पनि लोकप्रिय हुँदै गइरहेको कुरा सर्वविदितै छ । आफ्नो व्यवसाय स्थल... .विस्तृतमा


प्रबिधी उपभोक्ता सम्रक्षण मंचको गठन

CTN-Forum

प्रविधि सम्बन्धी खोज तथा अनुसन्धान गर्ने, उपभोक्ताहरुको हितमा कार्य गर्ने, नयाँ नयाँ प्रविधिका उपलब्धीहरुबारे जानकारी गराउने, प्रविधिको क्षेत्रमा भएका... .विस्तृतमा


अनलाईन व्यापार के हो ?

Online Shopping

अनलाईन व्यापार के हो ? विश्वमा बढ्दै गएको जनसंख्या र सिमित भूगोलका कारण बजार पनि अस्तव्यस्त तरिकाले विकसित हुँदै गईरहेका छन् । यसको विकल्पको र... .विस्तृतमा


View more

बजार

View all

अन्तर्वार्ता

View all

साईबर अपराध

View all

मनोरन्जन

View all

बिचार

View all

रोचक

View all


© 2016 All Rights Reserved

© Copyright 2018 Biztray.com | All Rights Reserved