एनआईसी एसिया बैँक र नेपाल सर्टिफाइङ कम्पनिबिच सम्झौता

Nic Bank

पेपरलेस बैँकिङ सिस्टमलाई पूर्ण रुपमा अँगालिसकेका थोरै बैँकहरुमध्येको एक एनआईसी एसिया बैँक र नेपाल सर्टिफाइङ कम्पनि (एनसीसी) बीच डिजिटल सिग्नेचर सर्टफिकेट (डीएससी) सम्बन्धि सम्झौता भएको छ । यसअन्तर्गत कम्पनिले बैँकलाई डिजिटल सिग्नेचर सर्टिफिकेट प्रदान गर्नेछ । एनआईसी एसियाजस्तो बैँकलाई डीएससी उपलब्ध गराउन पाउँदा आफू हर्षित भएको एनसीसीका अध्यक्ष विप्लब मान सिंहले बताए । साथै, यो सम्झौताले मुलुकका अन्य वित्तीय संस्थाहरुमाझ पनि डीएससी लागू गर्नको लागि उत्साह थपिएको उनले बताए । एनआईसी एसियाका एक्टिङ सिईओ लक्ष्मण रिसालले सुरक्षित तवरले उपभोक्तामाझ सेवा पुर्याउन डीएससी सेवाले मद्धत गर्ने विश्वास व्यक्त गरे ।  

प्रतिकृया दिनुहोस

समाचार

मुख्य समाचार

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी

Boztray

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी विश्वमै लोकप्रीय अनलाईन शपिङ्ग नेपालमा पनि लोकप्रिय हुँदै गइरहेको कुरा सर्वविदितै छ । आफ्नो व्यवसाय स्थल... .विस्तृतमा


प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त

Save Environment

प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त:  जीवन ज्योती जागरण नेपाल, नामक संस्थाले नेपाल र विश्व वातावरण संरक्षण सम्र्पुण पृथ्वी बासीक... .विस्तृतमा


के तपाँइको मोवाइल सुरक्षित छ ?

Mobile Security

के तपाँइको मोवाइल सुरक्षित छ ? तपाइको दैनिकी बनेको मोवाईल फोन कत्तिको सुरक्षित छ भन्ने कुरा सायद कमैलाई चासोको विषय हुनसक्छ । तर यदी त्यही मोवाईलले... .विस्तृतमा


View more

बजार

View all

अन्तर्वार्ता

View all

साईबर अपराध

View all

मनोरन्जन

View all

बिचार

View all

रोचक

View all


© 2016 All Rights Reserved

© Copyright 2018 Biztray.com | All Rights Reserved