संसारकै धनी भिखारी

Rich Begger

हामी जहिले पनि दुनियाको धनी व्यक्ति को ?? भनेर मात्र कुरा गर्ने गर्छौ । तर आज हामी तपाईलाई यस्तो भिखारीको जानकारी गराउदै छौ, जो भिख मागेरै निकै धनी भएका छन् ।

देसी सिनेमाका अनुसार भारतको मुम्बईमा रहने भारत जेन कयौ वर्षदेखि भिख मागिरहेका छन् । तपाईलाई सुन्दा अचम्म लाग्न सक्छ, लगभग आठ घण्टा सम्म भिख माग्दा पनि उनको पकेटमा दुई देखि ढाई हजार रुपैया सम्म हुने गर्छ । 

 भारतमा भीख माग्ने व्यवसाय गर्नेहरु पुरा २ सय करोडको संख्यामा रहेको उल्लेख गरिएको छ । तपाईहरुलाई जानकारीका पनि भनौ, भिख मागेर जम्मा गरेको रकमले ८० लाखको दुई घर भारत जेनको आसपासमा छ । भिख मागेरै हर महिना ७५ हजार सम्म जेनले आरामसंग कमाउने गरेको उनले बताएका छन् ।

एक फ्लाटमा उनको श्रीमती र दुई सन्तान रहने गर्छन् । उनको सन्तान एक १० र अर्को १२ कक्षामा अध्ययन गर्छन्  । अर्को फ्लाटमा भने जेनले भाडामा दिएका छन् । भाडामा दिएबापत उनले हरके महिना १० हजार रकम लिने गर्छन् । ( एजेन्सीको सहयोगमा )   

प्रतिकृया दिनुहोस

समाचार

मुख्य समाचार

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी

Boztray

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी विश्वमै लोकप्रीय अनलाईन शपिङ्ग नेपालमा पनि लोकप्रिय हुँदै गइरहेको कुरा सर्वविदितै छ । आफ्नो व्यवसाय स्थल... .विस्तृतमा


प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त

Save Environment

प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त:  जीवन ज्योती जागरण नेपाल, नामक संस्थाले नेपाल र विश्व वातावरण संरक्षण सम्र्पुण पृथ्वी बासीक... .विस्तृतमा


के तपाँइको मोवाइल सुरक्षित छ ?

Mobile Security

के तपाँइको मोवाइल सुरक्षित छ ? तपाइको दैनिकी बनेको मोवाईल फोन कत्तिको सुरक्षित छ भन्ने कुरा सायद कमैलाई चासोको विषय हुनसक्छ । तर यदी त्यही मोवाईलले... .विस्तृतमा


View more

बजार

View all

अन्तर्वार्ता

View all

साईबर अपराध

View all

मनोरन्जन

View all

बिचार

View all

रोचक

View all


© 2016 All Rights Reserved

© Copyright 2018 Biztray.com | All Rights Reserved