अनौठो रेलको लिक

Rochak

न्यूजिल्याण्डको एउटा रेलको लिक संसारकै अनौठो रेलको लिक बन्न पुगेको छ । धन्यवाद छ, भूकम्पलाई जसले यो लिकलाई यस्तो बाङ्गोटिङ्गो बनाइदियो । तर बीचमा यो लिक केही फोटोग्राफरहरुले डिजिटल्ली बङ्ग्याएको आरोप नलागेको पनि होइन । तर दर्ुइ माइल लामो रेलको लिक नै बाङ्गिएकाले यसमा बहस र्व्यर्थ नै देखिन पुग्यो । ७.१ रेक्टरस्केलको भूकम्प आएपछि रेलको लिक यसरी बाङ्गिएको थियो ।

प्रतिकृया दिनुहोस

समाचार

मुख्य समाचार

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी

Boztray

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी विश्वमै लोकप्रीय अनलाईन शपिङ्ग नेपालमा पनि लोकप्रिय हुँदै गइरहेको कुरा सर्वविदितै छ । आफ्नो व्यवसाय स्थल... .विस्तृतमा


प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त

Save Environment

प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त:  जीवन ज्योती जागरण नेपाल, नामक संस्थाले नेपाल र विश्व वातावरण संरक्षण सम्र्पुण पृथ्वी बासीक... .विस्तृतमा


के तपाँइको मोवाइल सुरक्षित छ ?

Mobile Security

के तपाँइको मोवाइल सुरक्षित छ ? तपाइको दैनिकी बनेको मोवाईल फोन कत्तिको सुरक्षित छ भन्ने कुरा सायद कमैलाई चासोको विषय हुनसक्छ । तर यदी त्यही मोवाईलले... .विस्तृतमा


View more

बजार

View all

अन्तर्वार्ता

View all

साईबर अपराध

View all

मनोरन्जन

View all

बिचार

View all

रोचक

View all


© 2016 All Rights Reserved

© Copyright 2018 Biztray.com | All Rights Reserved