ताप्लेजुङमा पहिरो, चारको मृत्यू

2345

लगातार भएको बर्षाका कारण ताप्लेजुङमा गएराति गएको पहिरोमा परि चार जना स्थानीय व्यक्तिको मृत्यू भएको छ । ताप्लेजुङ नगरपालिका–२ दोखुमा पहिरोले पुरीदा निरौला टोलका एकै परिवारका २८ बर्षिया बिमला मगर, उनका ९ र ७ वर्षका छोराहरु मनोज र ललित मगरको मृत्यू भएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले जानकारी दिनुभयो । 
पहिरोले घर बगाउँदा बेपत्ता भएकी ताप्लेजुङ नगरपालिका ८ की सुब्वेनी माईलीको शव पनि आज विहान भेटिएको छ । सो नागरपालिकाको २, ६, ७, ८ र ९ वडाको कैयौँ स्थानमा पहिरो गएको जानकारी स्थानीय प्रेम निरौलाले दिएका छन् । 

प्रतिकृया दिनुहोस

समाचार

मुख्य समाचार

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी

Boztray

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी विश्वमै लोकप्रीय अनलाईन शपिङ्ग नेपालमा पनि लोकप्रिय हुँदै गइरहेको कुरा सर्वविदितै छ । आफ्नो व्यवसाय स्थल... .विस्तृतमा


प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त

Save Environment

प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त:  जीवन ज्योती जागरण नेपाल, नामक संस्थाले नेपाल र विश्व वातावरण संरक्षण सम्र्पुण पृथ्वी बासीक... .विस्तृतमा


के तपाँइको मोवाइल सुरक्षित छ ?

Mobile Security

के तपाँइको मोवाइल सुरक्षित छ ? तपाइको दैनिकी बनेको मोवाईल फोन कत्तिको सुरक्षित छ भन्ने कुरा सायद कमैलाई चासोको विषय हुनसक्छ । तर यदी त्यही मोवाईलले... .विस्तृतमा


View more

बजार

View all

अन्तर्वार्ता

View all

साईबर अपराध

View all

मनोरन्जन

View all

बिचार

View all

रोचक

View all


© 2016 All Rights Reserved

© Copyright 2018 Biztray.com | All Rights Reserved