भूकम्प पिडितलाई पहिलो किस्ता स्वरूप डेढलाख: देउवा

123

भूकम्प पिडितलाई पहिलो किस्ता स्वरूप डेढलाख रुपैँया उपलब्ध गराउने सहमति व्यवस्थापिका संसद्मा भइसकेको हुनाले प्रभावित परिवारलाई एकमुष्ट सो रकम उपलब्ध गराउनुपर्ने विचार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यक्त गरेका छन । 
सिंगापुरमा स्वास्थ्य उपचार गरि आज स्वदेश फेर्केका देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मी माझ सो विचार व्यक्त गरेकाहुन् । एमाले अध्यक्ष के.पि.शर्मावालीको सरकारकोपालामा भूकम्प पिडितलाई एकमुष्ठ रूपमा डढलाख उपाल्ध गराउन पटक–पटक नेपाली कांग्रेसले संसद् बैठक अवरोध गरेको थियो । पछि एकमुष्ठ रुपमा सो रकम उपलब्ध गराउने सहमति भएको थियो । दाताले भने सहमति नजनाएको भन्दै राष्ट्रिय पुनर्निर्माण प्रधिकरणले हाल भूकम्प पिडितलाई ५० हजारका दरले रकम उपलब्ध गराइरहेको छ । यस सम्वन्धमा भइरहेको गतिविधिका बरेमा प्रधानमन्त्रीसँग कुराकानी गर्ने जानकारी देउवाले दिएकाछन् ।
 

प्रतिकृया दिनुहोस

समाचार

मुख्य समाचार

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी

Boztray

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी विश्वमै लोकप्रीय अनलाईन शपिङ्ग नेपालमा पनि लोकप्रिय हुँदै गइरहेको कुरा सर्वविदितै छ । आफ्नो व्यवसाय स्थल... .विस्तृतमा


प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त

Save Environment

प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त:  जीवन ज्योती जागरण नेपाल, नामक संस्थाले नेपाल र विश्व वातावरण संरक्षण सम्र्पुण पृथ्वी बासीक... .विस्तृतमा


के तपाँइको मोवाइल सुरक्षित छ ?

Mobile Security

के तपाँइको मोवाइल सुरक्षित छ ? तपाइको दैनिकी बनेको मोवाईल फोन कत्तिको सुरक्षित छ भन्ने कुरा सायद कमैलाई चासोको विषय हुनसक्छ । तर यदी त्यही मोवाईलले... .विस्तृतमा


View more

बजार

View all

अन्तर्वार्ता

View all

साईबर अपराध

View all

मनोरन्जन

View all

बिचार

View all

रोचक

View all


© 2016 All Rights Reserved

© Copyright 2018 Biztray.com | All Rights Reserved