पशुपतिमा ब्रतालु महिलाको धुइचोः सुरक्षा व्यवस्था कडा

1111

काठमाडौँ /हिन्दु नारिको महान पर्व तीज आज ब्रत बसी, गीत तथा नृत्यका साथ आफ्नो श्रीमानको लामो आयूको प्रार्थना गरि श्रीमहादेवको पुजा गर्दै महिलाहरुले धुमधामका साथ मनाइरहेका छन् ।  पशुपतिनाथको मान्दिरमा दर्शनका लागि महिलाहरुको लामो लाइन बसेको दृष्य यत्र–तत्र व्यवस्थित रुपमा देख्न सकिन्छ । मन्दिर दर्शनमा आउने श्रद्धालु भक्तजनहरूको सुविधाका लागि लाइनलाई व्यवस्थित गरिएको र शुरक्षा व्यवस्था कडा पारिएको जानकारी पशुपति क्षेत्रविकास कोषले दिएको छ । तीजमा महिलाहरू गरगहना लगाएर जाने हुनाले लुटपाटको सम्भावना धेरै हुने हुनाले  सुरक्षा कडा बनाइएको जानकारी काठमाडौँका एसएसपि. विक्रम सिंह थापाले जानकारी दिएका छन् ।   पशुपतिमा महिला प्रहरी ठुलो संख्यामा परिचालन गरिएको छ । ३० वटा क्यामेराबाट निगरानी बढाइएको छ । चावहिल, गौरिघाट, मित्रपार्क र गौशलाबाट पुरुष प्रवेशमा रोक लगाइएको र भक्तजनलाई पशुपति दर्शनमा सजिलो होस् भन्नकालागि चारै ढोका खुला गरिएको जानकारी प्रहरीले दिएको छ ।  -

प्रतिकृया दिनुहोस

समाचार

मुख्य समाचार

'टुटल' र 'पठाओ'लाई पहिले झै चल्न दिन प्रधानमन्त्रीको निर्देशन

Tootle Pathao

बुधबार, २ माघ, २०७५, काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले निजी मोटरसाइकल प्रयोगकर्ताहरुले प्रविधिको प्रयोग गरी भाडामा यात्रु बोक्न रोक लगाइ... .विस्तृतमा


अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी

Boztray

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी विश्वमै लोकप्रीय अनलाईन शपिङ्ग नेपालमा पनि लोकप्रिय हुँदै गइरहेको कुरा सर्वविदितै छ । आफ्नो व्यवसाय स्थल... .विस्तृतमा


प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त

Save Environment

प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त:  जीवन ज्योती जागरण नेपाल, नामक संस्थाले नेपाल र विश्व वातावरण संरक्षण सम्र्पुण पृथ्वी बासीक... .विस्तृतमा


View more

बजार

View all

अन्तर्वार्ता

View all

साईबर अपराध

View all

मनोरन्जन

View all

बिचार

View all

रोचक

View all


© 2016 All Rights Reserved

© Copyright 2018 Biztray.com | All Rights Reserved