उद्योग मन्त्रीलाई ज्ञापन–पत्र

444

काठमाडौँ भाद्र १९÷संकटग्रस्त रहेको गलैँचा उद्योगको विकासका लागि सरकारले तत्कालै गलैंचाको  निर्यात बृद्धिगरी सहयोग पु¥याई राष्ट्रिय अर्थतन्त्रलाई मजवुत तुल्याउन सन् २०१७ लाई “गलैंचा निर्यात वर्ष” को रूपमा घोषणा गर्नुपर्ने माग सहित केन्द्रीय गलैंचा उद्योग संघ नेपालले आज उद्योग मन्त्री नविन्द्र राज जोशी समक्ष ज्ञापन–पत्र बुझाएको छ । 
    केन्द्रीय गलैंचा उद्योग संघ नेपालका अध्यक्ष छिरिङ शेर्पाको हस्ताक्षर रहेको ज्ञापन पत्रमा गलैंचा उद्योगको दिर्घकालिन विकासका लागि उत्पादन  देखि निकासी सम्मका विविध पक्ष विशेषगरि कच्चा ऊन, धागो, रंग, धुलाई, कताई, गुणस्तर सुपरिवेक्षण लेवलिङ्ग, डिजाईनिङ्ग, ट्रेडमार्क आदिका लागि स्वदेशमानै  दक्ष जनशक्ति उत्पादन गरि गुणस्तरयूक्त गलैंचा निर्यातका लागि आवश्यक सहयोग  पु¥याउन “गलैंचा ग्राम” को स्थापना गर्दै  स्वदेशमै कच्चा ऊन उत्पादन गर्न  भेडा पालनको व्यवस्थाका लागि आवश्यक प्रकृया अवलम्वन गर्नुपर्ने माग गरिएको छ । 
    
    नेपाली गलैंचाको गुणस्तरलाई अन्तर्राष्ट्रिय बजारमा कायम राख्न सामूहिक व्यापार चिन्ह दर्ता गर्ने सम्वन्धमा यस संघको  पहलमा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र मार्फत  नेपाल सरकार उद्योग विभागमा टे«डमार्क दर्ता कालागि उत्पन्न विवादलाई छिटो भन्दा छिटो किनार लगाउन र सो को स्वामित्व संघलाई नै प्रदान गर्न आवस्यक व्यवस्था मिलाइ दिनका उद्योग मन्त्री जोशीसँग गर्दछौँ, ज्ञापन–पत्रमा भनिएको छ । 


 

प्रतिकृया दिनुहोस

समाचार

मुख्य समाचार

'टुटल' र 'पठाओ'लाई पहिले झै चल्न दिन प्रधानमन्त्रीको निर्देशन

Tootle Pathao

बुधबार, २ माघ, २०७५, काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले निजी मोटरसाइकल प्रयोगकर्ताहरुले प्रविधिको प्रयोग गरी भाडामा यात्रु बोक्न रोक लगाइ... .विस्तृतमा


अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी

Boztray

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी विश्वमै लोकप्रीय अनलाईन शपिङ्ग नेपालमा पनि लोकप्रिय हुँदै गइरहेको कुरा सर्वविदितै छ । आफ्नो व्यवसाय स्थल... .विस्तृतमा


प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त

Save Environment

प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त:  जीवन ज्योती जागरण नेपाल, नामक संस्थाले नेपाल र विश्व वातावरण संरक्षण सम्र्पुण पृथ्वी बासीक... .विस्तृतमा


View more

बजार

View all

अन्तर्वार्ता

View all

साईबर अपराध

View all

मनोरन्जन

View all

बिचार

View all

रोचक

View all


© 2016 All Rights Reserved

© Copyright 2018 Biztray.com | All Rights Reserved