व्यवसायीले ६० हजार खसिबोका–च्याङ्ग्रा ल्याउने

56

यस वर्षको दशैँ र तिहारलाई मध्यनजर गर्दै नेपाल खाद्य संस्थान, पशु चौपाया व्यवसायी संघ र अन्य निजी व्यवसायीले ६० हजार खसिबोका–च्याङ्ग्रा ल्याउने तयारी गरेकोछ । नेपाल खाद्य संस्थानले ३ हजार खसिबोका–च्याङ्ग्रा ल्याउने भएको छ । 
संस्थानले ल्याउने खसिबोका संस्थानको थापाथली स्थित कार्यालयबाट विक्री वितरण गरिने जनकारी नेपाल खाद्य संस्थानले दिएको छ  । 
 

प्रतिकृया दिनुहोस

समाचार

मुख्य समाचार

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी

Boztray

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी विश्वमै लोकप्रीय अनलाईन शपिङ्ग नेपालमा पनि लोकप्रिय हुँदै गइरहेको कुरा सर्वविदितै छ । आफ्नो व्यवसाय स्थल... .विस्तृतमा


प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त

Save Environment

प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त:  जीवन ज्योती जागरण नेपाल, नामक संस्थाले नेपाल र विश्व वातावरण संरक्षण सम्र्पुण पृथ्वी बासीक... .विस्तृतमा


के तपाँइको मोवाइल सुरक्षित छ ?

Mobile Security

के तपाँइको मोवाइल सुरक्षित छ ? तपाइको दैनिकी बनेको मोवाईल फोन कत्तिको सुरक्षित छ भन्ने कुरा सायद कमैलाई चासोको विषय हुनसक्छ । तर यदी त्यही मोवाईलले... .विस्तृतमा


View more

बजार

View all

अन्तर्वार्ता

View all

साईबर अपराध

View all

मनोरन्जन

View all

बिचार

View all

रोचक

View all


© 2016 All Rights Reserved

© Copyright 2018 Biztray.com | All Rights Reserved