भूकम्प पिडीतलाई अब ८ लाख

8888

काठमाडौँ भाद्र २३
भुकम्प पीडितले अव ८ लाख रकम पाउने भएका छन् । प्रधानमन्त्री भएपछि विहीवार व्यवस्थापिका संसदलाई पहिलो पटक सम्बोधन गर्दै भुकम्प पिडीतलाई दिइने भनिएको २ लाख रकम अपुग रहेको भन्दै त्यसमा एक लाख थप गरि कुल तीन लाख राहत रकम उपलब्ध गराउने जानकारी   सो अवसरमा दिइयो । 
सामूहिक जवानिमा तीन लाख निव्र्याजि रकम उपलब्ध गराउने र भुकम्पका कारण आवस र रोजगारी गुमाएका परिवारलाई स्वरोजगारमूलक व्यवसाय गर्न थप दुईलाख रकम उपलब्ध गराइने भएकोछ । त्यस्तै सरकारले ५ लाख व्यक्तिलाई अल्पकालिन र मध्यकालिन निःशुल्क सिपमूलक कार्यक्रम सञ्चालन भएको छ । 
४५ दिन भित्र पहिलो किस्ता उपलब्ध गराउने योजना अनुरुप हालसम्म ३ लाख १९ हजारले पहिलो हिस्ता पाईसकेको जानकारी पनि प्रधानमन्त्री दाहलले दिनुभयो । 

प्रतिकृया दिनुहोस

समाचार

मुख्य समाचार

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी

Boztray

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी विश्वमै लोकप्रीय अनलाईन शपिङ्ग नेपालमा पनि लोकप्रिय हुँदै गइरहेको कुरा सर्वविदितै छ । आफ्नो व्यवसाय स्थल... .विस्तृतमा


प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त

Save Environment

प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त:  जीवन ज्योती जागरण नेपाल, नामक संस्थाले नेपाल र विश्व वातावरण संरक्षण सम्र्पुण पृथ्वी बासीक... .विस्तृतमा


के तपाँइको मोवाइल सुरक्षित छ ?

Mobile Security

के तपाँइको मोवाइल सुरक्षित छ ? तपाइको दैनिकी बनेको मोवाईल फोन कत्तिको सुरक्षित छ भन्ने कुरा सायद कमैलाई चासोको विषय हुनसक्छ । तर यदी त्यही मोवाईलले... .विस्तृतमा


View more

बजार

View all

अन्तर्वार्ता

View all

साईबर अपराध

View all

मनोरन्जन

View all

बिचार

View all

रोचक

View all


© 2016 All Rights Reserved

© Copyright 2018 Biztray.com | All Rights Reserved