नेपाल विद्युत प्रधिकरणका कार्यकारी निर्देशकद्धारा राजिनामा

000

काठमाडौँ भाद्र २४
उर्जा मन्त्री जनार्दन शार्मासँगको विवादका कारण नेपाल विद्युत प्रधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले आज प्रधानमन्त्री समक्ष राजिनामा दिएका छन् । निर्देशक काफ्लेलाई शुशिल काइरालाको सरकारले कार्यकारी निर्देशकमा नियूक्त गरिएको थियो । 
राजिनामाको कारण व्यक्तिगत भनिएको भएता पनि उर्जामन्त्रीसँगको विवादका कारणले काफ्लेले राजिनामा दिएको समाचार आजको अनलाईन पत्रिका नागरिक न्यूजमा प्रकाशित भएको छ । 

प्रतिकृया दिनुहोस

समाचार

मुख्य समाचार

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी

Boztray

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी विश्वमै लोकप्रीय अनलाईन शपिङ्ग नेपालमा पनि लोकप्रिय हुँदै गइरहेको कुरा सर्वविदितै छ । आफ्नो व्यवसाय स्थल... .विस्तृतमा


प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त

Save Environment

प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त:  जीवन ज्योती जागरण नेपाल, नामक संस्थाले नेपाल र विश्व वातावरण संरक्षण सम्र्पुण पृथ्वी बासीक... .विस्तृतमा


के तपाँइको मोवाइल सुरक्षित छ ?

Mobile Security

के तपाँइको मोवाइल सुरक्षित छ ? तपाइको दैनिकी बनेको मोवाईल फोन कत्तिको सुरक्षित छ भन्ने कुरा सायद कमैलाई चासोको विषय हुनसक्छ । तर यदी त्यही मोवाईलले... .विस्तृतमा


View more

बजार

View all

अन्तर्वार्ता

View all

साईबर अपराध

View all

मनोरन्जन

View all

बिचार

View all

रोचक

View all


© 2016 All Rights Reserved

© Copyright 2018 Biztray.com | All Rights Reserved