सांसद गैरजिम्मेवार हुनाले बैठक स्थगित

898

काठमाडौँ भाद्र २४ संसद बैठक कार्यसूचिमा उच्च अदालत गठन सम्बन्धी महत्पूर्ण विधेयक चढेको अवस्थामा त्यसलाई पूर्ण व्यवस्था गर्दै व्यवस्थापिका सांसदहरु एनजिओको गाष्ठी तथा अन्य निजि काममा हिंडेकाले आजको संसद बैठक स्थगित भएको छ । संसद बैठकमा १४९ सदस्य आवश्यक पर्छ तर बैठकमा १२६ सांसदको मात्र उपस्थिति भएकाले सभामुख ओनसरी घर्तिमगरले बैठक स्थगित गरिन । आजको ३६६ सांसदले हाजिरीमा दस्तखत गरेका छन् । पार्क भिलेज रिसोर्टमा एनजिओको कार्यक्रममा सहभागि हुन सांसदहरु त्यसतर्फ लागेका हुन ।

प्रतिकृया दिनुहोस

समाचार

मुख्य समाचार

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी

Boztray

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी विश्वमै लोकप्रीय अनलाईन शपिङ्ग नेपालमा पनि लोकप्रिय हुँदै गइरहेको कुरा सर्वविदितै छ । आफ्नो व्यवसाय स्थल... .विस्तृतमा


प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त

Save Environment

प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त:  जीवन ज्योती जागरण नेपाल, नामक संस्थाले नेपाल र विश्व वातावरण संरक्षण सम्र्पुण पृथ्वी बासीक... .विस्तृतमा


के तपाँइको मोवाइल सुरक्षित छ ?

Mobile Security

के तपाँइको मोवाइल सुरक्षित छ ? तपाइको दैनिकी बनेको मोवाईल फोन कत्तिको सुरक्षित छ भन्ने कुरा सायद कमैलाई चासोको विषय हुनसक्छ । तर यदी त्यही मोवाईलले... .विस्तृतमा


View more

बजार

View all

अन्तर्वार्ता

View all

साईबर अपराध

View all

मनोरन्जन

View all

बिचार

View all

रोचक

View all


© 2016 All Rights Reserved

© Copyright 2018 Biztray.com | All Rights Reserved