सचिव कार्कीकोे सरुवा नेपाल ट्रष्टमा

777

काठमाडौँ भाद्र २७
काठमाडौँ निजगढ फास्ट ट्रयाक नेपाल सरकार आफैले बनाउनु पर्ने कार्ययोजना सहित लाविङ गर्ने भौतिक योजना तथा यातायात मन्त्रालयका सचिव अर्जुन बहादुर कार्कीलाई सरकारले नेपाल ट्रष्टको कार्यालयमा सरुवा गरेको छ । पछिल्लो समय सचिव कार्कीले नेपालको हितकालागि भएपनि काठमाडौँ निजगढ फाष्ट ट्रयाक नेपाल सरकार आफैले बनाउनुपर्ने विषयमा जोड दिदै आएका छन् ।
सचिव कार्कीले १७ पृष्ठ लामो कार्ययोजना भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखकलाई बुझाएका पनि फाईल हालसम्म सचिवलाई फिर्ता गरिएको छैन् । अघिल्लो सरकारका पालामा नेपाल सरकार आफैले फाष्ट ट्रयाक बनाउनका लागि बजेटमै योजना परिसकेको अवस्थामा सो कार्ययोजना कार्कीले मन्त्री लेखकलाई बुझाएकोमा सो उपर कुनै कार्यनै नगरी उनलाई खासै काम नभएको नेपाल ट्रष्टको कार्यालय सरुवा गरिएको हो । 
 

प्रतिकृया दिनुहोस

समाचार

मुख्य समाचार

'टुटल' र 'पठाओ'लाई पहिले झै चल्न दिन प्रधानमन्त्रीको निर्देशन

Tootle Pathao

बुधबार, २ माघ, २०७५, काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले निजी मोटरसाइकल प्रयोगकर्ताहरुले प्रविधिको प्रयोग गरी भाडामा यात्रु बोक्न रोक लगाइ... .विस्तृतमा


अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी

Boztray

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी विश्वमै लोकप्रीय अनलाईन शपिङ्ग नेपालमा पनि लोकप्रिय हुँदै गइरहेको कुरा सर्वविदितै छ । आफ्नो व्यवसाय स्थल... .विस्तृतमा


प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त

Save Environment

प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त:  जीवन ज्योती जागरण नेपाल, नामक संस्थाले नेपाल र विश्व वातावरण संरक्षण सम्र्पुण पृथ्वी बासीक... .विस्तृतमा


View more

बजार

View all

अन्तर्वार्ता

View all

साईबर अपराध

View all

मनोरन्जन

View all

बिचार

View all

रोचक

View all


© 2016 All Rights Reserved

© Copyright 2018 Biztray.com | All Rights Reserved