उत्तर कोरियाको आणविक परिक्षणको नेपाल सरकारद्धार भत्सर्ना 

6666

काठमाडौँ भाद्र २७
उत्तर कोरियाले गत सेप्टम्बर ९ मा गरेको आणविक परिक्षणको नेपाल सरकारले परराष्ट्र मन्त्रालय मार्फत भत्सर्ना गरेको छ । 
परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति प्रकाशित गर्दै नेपाल सरकार यस्ता प्रकारका आणविक अस्त्रको परिक्षणको विरुद्धमा रहेको र आम विनासकारी हातहतियारको प्रयोग, परिक्षणको विपक्षमा रहेको हुनाले निशस्त्रिकारणको सिद्धान्तको पक्षमा रहेको विज्ञप्तिमा उल्लेख छ । 
उता पञ्च्शील नीतिको आधारमा नेपालको परराष्ट्र नीति तय भएको अवस्थामा नेपाल सरकारले परराष्ट्र मन्त्रालय मार्फत सार्वभौमशत्ता सम्पन्न स्वतन्त्र मुलुकको गतिविधिका उपर व्यक्त गरेको आधिकारिक धारणा हतारिएर गरिएको टिप्पणी भएको विचार नेपालका परराष्ट्रविधहरुको रहेकोछ ।  
 

प्रतिकृया दिनुहोस

समाचार

मुख्य समाचार

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी

Boztray

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी विश्वमै लोकप्रीय अनलाईन शपिङ्ग नेपालमा पनि लोकप्रिय हुँदै गइरहेको कुरा सर्वविदितै छ । आफ्नो व्यवसाय स्थल... .विस्तृतमा


प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त

Save Environment

प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त:  जीवन ज्योती जागरण नेपाल, नामक संस्थाले नेपाल र विश्व वातावरण संरक्षण सम्र्पुण पृथ्वी बासीक... .विस्तृतमा


के तपाँइको मोवाइल सुरक्षित छ ?

Mobile Security

के तपाँइको मोवाइल सुरक्षित छ ? तपाइको दैनिकी बनेको मोवाईल फोन कत्तिको सुरक्षित छ भन्ने कुरा सायद कमैलाई चासोको विषय हुनसक्छ । तर यदी त्यही मोवाईलले... .विस्तृतमा


View more

बजार

View all

अन्तर्वार्ता

View all

साईबर अपराध

View all

मनोरन्जन

View all

बिचार

View all

रोचक

View all


© 2016 All Rights Reserved

© Copyright 2018 Biztray.com | All Rights Reserved