चलचित्र “छक्का पन्जा” राम्रो व्यापार गर्न सफल

777yy

काठमाडौँ भाद्र २७
दीपाश्री निरौलाले फिल्म निर्देशकका रुपमा डेब्यू गरेको चलचित्र “छक्का पन्जा”ले राम्रो व्यापार गरेको छ । हाल काठमाडौँका बिभिन्न चलचित्र भवनमा प्रदर्शन भइरहेको चलचित्र “छक्का पन्जा”बाट निरौला निकै खुसि देखिएकी छन् । 
चलचित्रमा दिपकराज गिरी, प्रियंका कार्की, केदार घिमिरे आदिको मूख्य भुमिका रहेको छ । चलचित्रले भरपुर मनोरञ्जन दिने हुनाले दर्शक पेट मिचिमिचि हस्दै थकान मेटाउन सहयोग पुग्ने विश्वास निर्माण पक्षको रहेको छ । 


 

प्रतिकृया दिनुहोस

समाचार

मुख्य समाचार

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी

Boztray

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी विश्वमै लोकप्रीय अनलाईन शपिङ्ग नेपालमा पनि लोकप्रिय हुँदै गइरहेको कुरा सर्वविदितै छ । आफ्नो व्यवसाय स्थल... .विस्तृतमा


प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त

Save Environment

प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त:  जीवन ज्योती जागरण नेपाल, नामक संस्थाले नेपाल र विश्व वातावरण संरक्षण सम्र्पुण पृथ्वी बासीक... .विस्तृतमा


के तपाँइको मोवाइल सुरक्षित छ ?

Mobile Security

के तपाँइको मोवाइल सुरक्षित छ ? तपाइको दैनिकी बनेको मोवाईल फोन कत्तिको सुरक्षित छ भन्ने कुरा सायद कमैलाई चासोको विषय हुनसक्छ । तर यदी त्यही मोवाईलले... .विस्तृतमा


View more

बजार

View all

अन्तर्वार्ता

View all

साईबर अपराध

View all

मनोरन्जन

View all

बिचार

View all

रोचक

View all


© 2016 All Rights Reserved

© Copyright 2018 Biztray.com | All Rights Reserved