राष्ट्रपतिको भ्रमण रद्द भएको छैन ः चिन

555

काठमाडौँ भाद्र २७
आफ्ना राष्ट्रपतिको नेपाल भ्रमणका बारेमा नेपाल सरकारसँग निरन्तर निकट सम्पर्कमा रहेको बताउँदै चिनले राष्ट्रपति सि जिन पिङको भ्रमण रद्द नभएको जानकारी दिएको छ । यससँगै राष्ट्रपति पिङको भ्रमणका विषयमा उठेका अनगिन्त प्रश्नहरुको जवाफ मिलेको छ । 
चिनिया विदेश मन्त्रालयका प्रबक्ता हुवा चुनयिङले भ्रमण रद्द नभएको तर केही कुरा प्रष्ट हुन वाँकी रहेको हुनाले उच्चस्तरिय भ्रमण दुईपक्षिय रुपमा निरन्तर हुँदै आएको जानकारी दिएकी छन् । 
साथै चिनले बर्तमान सरकारलाई महत्वकासाथ लिएको हुनाले नयाँ सरकारसँगको सम्वन्धलाई पनि महत्व दिदै आएको कुरा व्यक्त गरिन । चिनियाँ राष्ट्रपति पिङ भारतमा हुने ब्रिक्स सम्मेलनका दौरान नेपाल आउने चर्चा चुलिएको छ । 

प्रतिकृया दिनुहोस

समाचार

मुख्य समाचार

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी

Boztray

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी विश्वमै लोकप्रीय अनलाईन शपिङ्ग नेपालमा पनि लोकप्रिय हुँदै गइरहेको कुरा सर्वविदितै छ । आफ्नो व्यवसाय स्थल... .विस्तृतमा


प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त

Save Environment

प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त:  जीवन ज्योती जागरण नेपाल, नामक संस्थाले नेपाल र विश्व वातावरण संरक्षण सम्र्पुण पृथ्वी बासीक... .विस्तृतमा


के तपाँइको मोवाइल सुरक्षित छ ?

Mobile Security

के तपाँइको मोवाइल सुरक्षित छ ? तपाइको दैनिकी बनेको मोवाईल फोन कत्तिको सुरक्षित छ भन्ने कुरा सायद कमैलाई चासोको विषय हुनसक्छ । तर यदी त्यही मोवाईलले... .विस्तृतमा


View more

बजार

View all

अन्तर्वार्ता

View all

साईबर अपराध

View all

मनोरन्जन

View all

बिचार

View all

रोचक

View all


© 2016 All Rights Reserved

© Copyright 2018 Biztray.com | All Rights Reserved