भारतको तमिलनाडु र कर्नाटक प्रदेशका बीच हिंसात्मक प्रदर्शन

888

काठमाडौँ भाद्र २८
भारतको तमिलनाडु र कर्नाटक प्रदेशकाबीच कावेरी नदीको पानीको विषयमा विवाद भएपछि बेङलुरु सहरमा ४० सार्वजनिक सवारीसाथनमाथि आगजनी भएको छ । 
भारतको उच्च न्यायालयले तमिलनाडुलाई पानी उपलब्ध गराउने विषयमा फैसला गरेपछि कर्नाटक राज्यमा विरोध भएको हो । हाल त्याहाँ स्थानीय प्रशासानले धारा १ सय ४४ लागु गरि सात ठाउँमा कफ्र्यू लगाएको छ । विरोध प्रदर्शनले उग्ररुप लिएपछि प्रदर्शन हिंसात्मक भएको छ । एक राज्यका प्रदर्शनकारीले अर्को राज्यका नागरिकाको व्यवसायिक कार्यलय, पसल आदिमा ताडफोड गरिरहेका छन् । कर्नाटक सरकारले उच्च न्यायालयमा कावेरी नदिबाट १५ हजार क्यूसेक पानी उपलब्ध गराउन माग गरेकोमा १२ हजार क्यूसेक पानी उपलब्ध गराउन आदेश दिएपछि तनाव उत्पन्न भएको हो । 
यस अघिपनि यि दुई रज्यले कावेरी नदीको पानी प्रयोग गर्ने विषयमा १३५ वषदेखि विवाद भइरेको छ ।

प्रतिकृया दिनुहोस

समाचार

मुख्य समाचार

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी

Boztray

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी विश्वमै लोकप्रीय अनलाईन शपिङ्ग नेपालमा पनि लोकप्रिय हुँदै गइरहेको कुरा सर्वविदितै छ । आफ्नो व्यवसाय स्थल... .विस्तृतमा


प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त

Save Environment

प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त:  जीवन ज्योती जागरण नेपाल, नामक संस्थाले नेपाल र विश्व वातावरण संरक्षण सम्र्पुण पृथ्वी बासीक... .विस्तृतमा


के तपाँइको मोवाइल सुरक्षित छ ?

Mobile Security

के तपाँइको मोवाइल सुरक्षित छ ? तपाइको दैनिकी बनेको मोवाईल फोन कत्तिको सुरक्षित छ भन्ने कुरा सायद कमैलाई चासोको विषय हुनसक्छ । तर यदी त्यही मोवाईलले... .विस्तृतमा


View more

बजार

View all

अन्तर्वार्ता

View all

साईबर अपराध

View all

मनोरन्जन

View all

बिचार

View all

रोचक

View all


© 2016 All Rights Reserved

© Copyright 2018 Biztray.com | All Rights Reserved