राष्ट्रपति र प्रधानमन्त्री  विच भेटवार्ता

999999

काठमाडौँ भाद्र २९
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुस्पकमल दाहालविच आज शितल निवाशमा भेटवार्ता भएको छ । यहि भाद्र ३० गतेबाट प्रधानमन्त्रीले गर्न लागेको मित्रराष्ट्र भारतको भ्रमणका विषयमा राष्ट्रपतिलाई जानकारी दिनकालागि भेटवार्ता हो ।

 
उपराष्ट्रपति नन्दकिशोर पुनको समेत उपस्थिति रहेको भेटमा प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणको तयारीका  बारेमा समेत राष्ट्रपतिलाई जानकारी गराए । भेटवार्ताको क्रममा उपराष्ट्रपति पुनले आगामी असोज १ गते भेनेजुयलामा आयोजना हुने असंलग्न राष्ट्रहरुको शिखर सम्मेलनमा आफु भागलिन जान लागेको जानकारी समेत राष्ट्रपति भण्डारीलाई गराउनुभयो । 
राष्ट्रपति भण्डारीले उक्त अवसरमा उपराष्ट्रपति र प्रधानमन्त्री दुवैबाट हुन गइरहेको उच्चस्तरिय भ्रमणका वारेमा जानकारी लिई उहाँहरुलाई शुभकामना दिनुभयो । 
 

प्रतिकृया दिनुहोस

समाचार

मुख्य समाचार

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी

Boztray

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी विश्वमै लोकप्रीय अनलाईन शपिङ्ग नेपालमा पनि लोकप्रिय हुँदै गइरहेको कुरा सर्वविदितै छ । आफ्नो व्यवसाय स्थल... .विस्तृतमा


प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त

Save Environment

प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त:  जीवन ज्योती जागरण नेपाल, नामक संस्थाले नेपाल र विश्व वातावरण संरक्षण सम्र्पुण पृथ्वी बासीक... .विस्तृतमा


के तपाँइको मोवाइल सुरक्षित छ ?

Mobile Security

के तपाँइको मोवाइल सुरक्षित छ ? तपाइको दैनिकी बनेको मोवाईल फोन कत्तिको सुरक्षित छ भन्ने कुरा सायद कमैलाई चासोको विषय हुनसक्छ । तर यदी त्यही मोवाईलले... .विस्तृतमा


View more

बजार

View all

अन्तर्वार्ता

View all

साईबर अपराध

View all

मनोरन्जन

View all

बिचार

View all

रोचक

View all


© 2016 All Rights Reserved

© Copyright 2018 Biztray.com | All Rights Reserved