प्रधानमन्त्री प्रचण्ड र मोदिविच भेटवार्ता

ryryry

काठमाडौँ भाद्र ३१
नेपाल र भारतका विच आज तीन सम्भौतापत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका अवसरमा हुलाकी राजमार्ग निमार्ण, भारत सरकारको पूर्वप्रतिवद्धता भएअनुसार ७५० मिलियन डलर सहुलिएतपूर्ण ऋणको सहायता र नेपाल र भारतका विच अनुदान र ऋण सम्भmौता रहेको कुरा भारतीय विदेश सचिव एस जयशंकरले बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डले भूकम्पपछिको पुनर्निर्माणमा सहयोग गर्न राखेको प्रस्तावमा भारतीय प्रदानमन्त्री नरन्द्र मोदिले यसमा पनि सहयोग गर्ने कुरा बताएका छन्  । प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदिविच आज हैदरावाद हाउसमा भेटवार्ता भएकोछ । भेटमा भारतीय प्रधानमन्त्री मोदिले सबैको भावना समेट्दै संविधान कार्यन्वयन गर्न नेपाल सफल हुने विश्वास व्यक्ति गरेका छन् । 
 

प्रतिकृया दिनुहोस

समाचार

मुख्य समाचार

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी

Boztray

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी विश्वमै लोकप्रीय अनलाईन शपिङ्ग नेपालमा पनि लोकप्रिय हुँदै गइरहेको कुरा सर्वविदितै छ । आफ्नो व्यवसाय स्थल... .विस्तृतमा


प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त

Save Environment

प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त:  जीवन ज्योती जागरण नेपाल, नामक संस्थाले नेपाल र विश्व वातावरण संरक्षण सम्र्पुण पृथ्वी बासीक... .विस्तृतमा


के तपाँइको मोवाइल सुरक्षित छ ?

Mobile Security

के तपाँइको मोवाइल सुरक्षित छ ? तपाइको दैनिकी बनेको मोवाईल फोन कत्तिको सुरक्षित छ भन्ने कुरा सायद कमैलाई चासोको विषय हुनसक्छ । तर यदी त्यही मोवाईलले... .विस्तृतमा


View more

बजार

View all

अन्तर्वार्ता

View all

साईबर अपराध

View all

मनोरन्जन

View all

बिचार

View all

रोचक

View all


© 2016 All Rights Reserved

© Copyright 2018 Biztray.com | All Rights Reserved