नेपाली जनतालाई हामी सक्दो सहयोग गर्नेछौँ ः ओबामा

45566

काठमाडौँ अशोज २ गते 
संविधान दिवसका अवसरमा अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपाली जनता र राष्ट्रपति विद्यादेवी भण्डारीलाई सुभकामना संदेश पठाएका छन् । 
आफ्नो संदेशमा राष्ट्रपति ओबामाले अशोज ३ गते सम्पूर्ण नेपाली जनताले संविधान दिवस मनाउने कार्यक्रमका अवसरमा शभकामना दिन पाउँदा आफुलाई अत्यन्त खुशी लागेको बताएका छन् । भुकम्पमा आफन्त गुमाएका भूकम्प पडित नेपाली जनताको पिडा आजपनि अमेरिकी जनताको मानसपटलमा ताजा रहेको स्मरण गर्दै ओबामाले सारा नेपालीको साथमा अमेरिकी सरकार र जनता रहेको विचार व्यक्त गरेका छन् । साथै संदेशमा भुकम्पपछिको पुर्ननिर्माणमा अमेरीकाले नेपाली जनतालाई सक्दो सहयोग गर्ने बताएका छन् । 
 

प्रतिकृया दिनुहोस

समाचार

मुख्य समाचार

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी

Boztray

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी विश्वमै लोकप्रीय अनलाईन शपिङ्ग नेपालमा पनि लोकप्रिय हुँदै गइरहेको कुरा सर्वविदितै छ । आफ्नो व्यवसाय स्थल... .विस्तृतमा


प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त

Save Environment

प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त:  जीवन ज्योती जागरण नेपाल, नामक संस्थाले नेपाल र विश्व वातावरण संरक्षण सम्र्पुण पृथ्वी बासीक... .विस्तृतमा


के तपाँइको मोवाइल सुरक्षित छ ?

Mobile Security

के तपाँइको मोवाइल सुरक्षित छ ? तपाइको दैनिकी बनेको मोवाईल फोन कत्तिको सुरक्षित छ भन्ने कुरा सायद कमैलाई चासोको विषय हुनसक्छ । तर यदी त्यही मोवाईलले... .विस्तृतमा


View more

बजार

View all

अन्तर्वार्ता

View all

साईबर अपराध

View all

मनोरन्जन

View all

बिचार

View all

रोचक

View all


© 2016 All Rights Reserved

© Copyright 2018 Biztray.com | All Rights Reserved