संविधानको एक वर्ष ः कार्यान्वयनमा चुनौति

454545

काठमाडौँ 
आज संविधान जारी भएको एक वर्ष पुरा भएको छ । गणतान्त्रिक नेपालको पहिलो संविधान २०७२ साल आश्विन ३ गते शुशिल कोइरालाको सरकारले जारि गरेको थियो । संविधान जारी भएको वर्ष दिन पुगेपनि मुख्य मुद्दामा भने उपलब्धि शून्य भएको छ । 
यो संविधानले गरेको व्यवस्था अनुसार राष्ट्रपनि, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख अदि देशको प्रमुख कार्यकारी पदको निर्वाचन भइसकेको छ । हालै सरकारले न्याय प्रशासन सम्वन्धी ऐन पारित गरि उच्च अदालत गठन गरिसकेको छ । त्यस्तै सर्वोच्च अदालतमा प्रधान न्यायाधीस र न्यायाधीसहरुको विर्वाचन गरेको छ । 
त्यस्तै राष्ट्रिय दलित आयोग, आदिवासी जनजाति आयोग, मधेशी आयोग, थारु आयोग, राष्ट्रिय समावेशी आयोग, मुश्लिम आयोग सम्वन्धी विधेयक संसदमा दर्ता भएको छ । 
त्यस्तै २०७४ माघ मसान्त भित्र तीन तहको निर्वाचन गर्नुपर्ने संविधान व्यवस्था रहेको छ । तीन महिना भित्र निर्वाचन गर्नुपर्ने चुनौति वर्तमान  सरकारको छ । त्यस्तै १३८ भन्दा वढि कानून निर्माण गर्नुपनि सरकारका चुनौति हो । 

प्रतिकृया दिनुहोस

समाचार

मुख्य समाचार

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी

Boztray

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी विश्वमै लोकप्रीय अनलाईन शपिङ्ग नेपालमा पनि लोकप्रिय हुँदै गइरहेको कुरा सर्वविदितै छ । आफ्नो व्यवसाय स्थल... .विस्तृतमा


प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त

Save Environment

प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त:  जीवन ज्योती जागरण नेपाल, नामक संस्थाले नेपाल र विश्व वातावरण संरक्षण सम्र्पुण पृथ्वी बासीक... .विस्तृतमा


के तपाँइको मोवाइल सुरक्षित छ ?

Mobile Security

के तपाँइको मोवाइल सुरक्षित छ ? तपाइको दैनिकी बनेको मोवाईल फोन कत्तिको सुरक्षित छ भन्ने कुरा सायद कमैलाई चासोको विषय हुनसक्छ । तर यदी त्यही मोवाईलले... .विस्तृतमा


View more

बजार

View all

अन्तर्वार्ता

View all

साईबर अपराध

View all

मनोरन्जन

View all

बिचार

View all

रोचक

View all


© 2016 All Rights Reserved

© Copyright 2018 Biztray.com | All Rights Reserved