राजधानिका विभिन्न शैक्षिक संस्थामा बम विष्फोट, आरोपी दुई जना पक्राउ  

3453

काठमाडौँ असोज ४ 
आज विहानै राजधानिको बौद्ध जारेपाटी आसपासका दुई स्कूलमा बम विष्फोट भएको छ भने केही स्कुलमा संकास्पद बस्तु फेला परेको छ । मनकामना उच्च मा.वि. र आकाशदिप स्कूलमा आज बम विष्फोट भएको छ । त्यस्तै राई स्कूल, इष्टपोल स्कूलमा संकास्पद वस्तु फेला परेका प्रहरीले जनाएको छ । 
शैक्षिक संस्थालाई आतङ्कीत गर्न खोजेको आरोपमा प्रहरीले दुइजना यूवकलाई पक्राउ गरेको छ । आज महानगरिय प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरेर माओवादी कम्युनिष्ट केन्द्र नेपालको भातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी केन्द्र र योङ कम्युनिष्ट फोर्सका कार्यकर्ता रामेछाप दिमी पोखरि ६ का शंकर लाखे र सिन्धुली लाम्पाङटारका चन्द्र बहादुर तामाङलाई पक्राउ गरेको जानकारी दिएको छ । उनीहरुलाई बौद्ध स्थित डेराबाट नियन्त्रणमा लिएको जानकारी एआइजि प्रतावसिंह थापाले दिनुभयो । 

प्रतिकृया दिनुहोस

समाचार

मुख्य समाचार

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी

Boztray

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी विश्वमै लोकप्रीय अनलाईन शपिङ्ग नेपालमा पनि लोकप्रिय हुँदै गइरहेको कुरा सर्वविदितै छ । आफ्नो व्यवसाय स्थल... .विस्तृतमा


प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त

Save Environment

प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त:  जीवन ज्योती जागरण नेपाल, नामक संस्थाले नेपाल र विश्व वातावरण संरक्षण सम्र्पुण पृथ्वी बासीक... .विस्तृतमा


के तपाँइको मोवाइल सुरक्षित छ ?

Mobile Security

के तपाँइको मोवाइल सुरक्षित छ ? तपाइको दैनिकी बनेको मोवाईल फोन कत्तिको सुरक्षित छ भन्ने कुरा सायद कमैलाई चासोको विषय हुनसक्छ । तर यदी त्यही मोवाईलले... .विस्तृतमा


View more

बजार

View all

अन्तर्वार्ता

View all

साईबर अपराध

View all

मनोरन्जन

View all

बिचार

View all

रोचक

View all


© 2016 All Rights Reserved

© Copyright 2018 Biztray.com | All Rights Reserved