संविधान संशोधनको विरोधमा मध्य पश्चिममा व्यापक विरोध

123


काठमाडौँ÷

सरकारले पाँच नम्बर प्रदेशबाट पहाडि जिल्ला छुट्याउने निर्णय सहित संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावको चौथर्फी विरोध भएको छ । मध्यपश्चिम क्षेत्रका वासिन्दा आज विहानैदेखि सडकमा आई विरोधमा उत्रिएका छन् । संशोधन विधयकको सत्तारुढ घटक भित्रकै सांसदले समेत विरोध जनाएका छन् । 
आज विहानैदेखि वुटवल बजार बन्द छ भने चोक–चोकमा एमाले र माले निकट विद्यार्थी संगठनले विहानैदेखि प्रदर्शन गरिरहेको जानकारी बुटवलका व्यापारी महेश पाण्डेले दिएका छन् । नेपाल विद्यार्थी संघका पूर्व जिल्ला अध्यक्ष विष्णु पोखरेलको संयोजकत्वमा अखण्ड पाँच नम्बर प्रदेश दबाव समूह गठन भएको छ । प्रदर्शनमा स्वतस्फुर्त रुपमा विद्यार्थी, व्यवसायि र सर्वसाधारणको समेत सहमागिता रहेको देखिन्छ । 
 

प्रतिकृया दिनुहोस

समाचार

मुख्य समाचार

'टुटल' र 'पठाओ'लाई पहिले झै चल्न दिन प्रधानमन्त्रीको निर्देशन

Tootle Pathao

बुधबार, २ माघ, २०७५, काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले निजी मोटरसाइकल प्रयोगकर्ताहरुले प्रविधिको प्रयोग गरी भाडामा यात्रु बोक्न रोक लगाइ... .विस्तृतमा


अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी

Boztray

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी विश्वमै लोकप्रीय अनलाईन शपिङ्ग नेपालमा पनि लोकप्रिय हुँदै गइरहेको कुरा सर्वविदितै छ । आफ्नो व्यवसाय स्थल... .विस्तृतमा


प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त

Save Environment

प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त:  जीवन ज्योती जागरण नेपाल, नामक संस्थाले नेपाल र विश्व वातावरण संरक्षण सम्र्पुण पृथ्वी बासीक... .विस्तृतमा


View more

बजार

View all

अन्तर्वार्ता

View all

साईबर अपराध

View all

मनोरन्जन

View all

बिचार

View all

रोचक

View all


© 2016 All Rights Reserved

© Copyright 2018 Biztray.com | All Rights Reserved